May 22, 2024
एजेन्सी – इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो । जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । […]
May 22, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकामा क्रिकेटको विकासको लागि वकालत गर्दै आएको साथी बाल्टिमोर नामक नाफारहित संगठनले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका लागि एक अभियान सुरु गरेको छ । नेपाल स्थित अमेरिकी राजदूतावासले बुधवार लामिछानेलाई भिसा दिनबाट अस्विकार गरेपछि साथी बाल्टिमोरले दवाब दिने अभियान सुरु गरेको हो । साथी बाल्टिमोरले यस अभियानमार्फत सन्दीपको भिसाका लागि दबाब […]
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका हुन् । काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले गत हप्ता उच्च अदालत, पाटनबाट सफाइ पाएका […]
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब माथि फराकिलो जित हात पार्दै बागमती युथ क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महावीर माथि ४-० को फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि राज भुसालले दुई गोल गरे भने दिपेश राई र सृजन राज गौतमले […]
May 22, 2024
एजेन्सी – युइएफए युरोपा लिगको उपाधिका लागि आज राति अपराजित जर्मन क्लब बायर लेभरकुसेन र इटालियन क्लब एटालान्टा भिड्दैछन् । खेल आयरल्याण्डको डब्लिनस्थित अविभा स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । यसै सिजन इतिहासमा पहिलो पटक जर्मन लिग बुण्डेस्लिगाको उपाधि जितेको लेभरकुसेन सिजनभर अपराजित रहेको छ । लिगको ३४ मध्य २८ खेल जितेको लेभरकुसेन यूरोपा […]
May 22, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ संस्करणको प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । बेंगलूरुले लिग चरणमा पहिलो ८ खेलमा १ खेल मात्र जितेको थियो । त्यसपछिका ६ खेलमा लगातार ६ जित दर्ता गरेर अप्रत्यासित नतिजा निकाल्दै […]
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड महिला भिलबल टिमले आफ्नो स्थापना दिवसको अवसरमा यु १८ महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । न्यु डायमण्डको स्थापना दिवस जेठ ५ गते सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको थियो । भलिबल दिवस (जेठ ८ गते) को अवसरमा भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले उपाधि जितेको छ । चन्द्रागिरीले […]
May 22, 2024
एजेन्सी – अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा जित दर्ता गरेको छ । बंगलादेशलाई स्तब्ध बनाउने क्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गरेको हो । बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित […]
May 21, 2024
एजेन्सी – सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र […]
May 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ । विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेइसँग २–१ सेटमा हराएको थियो । चाइनिज ताइपेसँग नेपाली टोली ११–१५,१५–१०,१२–१५ ले पराजित गर्यो । रेगुको अर्को सेमिफाइनलमा इरानसँग २–० ले पराजित भएको बंगलादेश पनि नेपालसँग […]