default_image

Featured

May 25, 2024

पूर्वाधार र प्रतियोगितालाई प्राथमिकतामा राख्दै मन्त्रालयद्वारा बजेट प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यसमा मन्त्रालयले पूर्वाधार निर्माण तथा प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले मुलपानी क्रिकेट एकेडेमी तथा रंगशालाको लागि ५० करोड रुपैयाँ राखेको छ । त्यस्तै मोरङको बैजनाथपुर […]

May 25, 2024

अञ्जनलाई स्पोर्ट्स कम्पनी ३६१ को साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड कम्पनी ३६१ डिग्रीले प्रायोजन गरेको छ । नेपालको लागि स्पोर्ट्स ब्रान्ड ३६१ का आधिकारिक विक्रेताका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच शनिबार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता तीन बर्ष रहने बताइएको छ । कम्पनीले अञ्जनलाई तीन वर्षसम्म […]

May 25, 2024

म्यानचेस्टर सिटी र युनाइटेड एफए कप फाइनल खेल्दै

एजेन्सी – म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एफए कफ फाइनलमा भिड्दै छन्। फाइनल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ । सिटीले यो सिजन प्रिमियर लिगको उपाधि जितिसकेको छ । युनाइटेड भने आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।सिटीले ३८ खेलमा ९१ अंक जोड्दै प्रिमियर लिग उपाधि जितेको थियो । युनाइटेड […]

May 25, 2024

नेपाली टोली र ह्युस्टन हरिकेन्सबीचको दोस्रो खेल आज

ह्युस्टन (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १ः४५ बजे खेल सुरु हुनेछ । शुक्रबार सोही टोलीविरुद्धको खेल नेपालले ६ रनले जितेको थियो । नेपालले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य […]

May 25, 2024

अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाललाई सफलता

ह्युस्टन (हाम्रो खेलकुद) – आगामी टि-२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्स विरुद्ध भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो । नेपालले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा […]

May 25, 2024

आईपिएल उपाधिका लागि हैदराबादले कोलकत्ताको सामना गर्ने

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै कोलकत्ताको प्रतिद्वन्दी टुंगो लागेको हो । चेन्नाईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । […]

May 24, 2024

रुपन्देहीको ‘ए’ डिभिजन लिग सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देही जिल्ला ‘ए’ डिभिजन लिग शनिबारदेखि बुटवलमा सुरु हुने भएको छ । लिगको उद्घाटन खेल शनिबार दिउँसो ३ः३० बजे एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच सुरु हुने लिग आयोजक रुपन्देही जिल्ला फुटवल संघले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ‘ए’ डिभिजनमा […]

May 24, 2024

खेलकुद पत्रकार मञ्चको साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको जजनाए । पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने सुझाव […]

May 24, 2024

नेपाली खेलाडीले साफ टेबल टेनिस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा भाग लिने भएका छन् । १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ । जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्ने बताइएको छ । यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र […]

May 24, 2024

आरसी ३२ सि डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा मनोहरा युनाइटेड युथ क्लब माथि २-१ को जित दर्ता गर्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ को जितमा आशिष लावतीले २०औं मिनेटमा र किस्मत लिम्बूले ६७औं मिनेटमा […]

Success

Thank you for your time.