default_image

Featured

May 29, 2024

हान्सी फ्लिक बार्सिलोनाको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी – हान्सी फ्लिक बार्सिलोनाको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक फ्लिकले बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्लिकले गत हप्ता क्लबले बर्खास्त गरेको जाभीको स्थान लिएका छन् । फ्लिकले २०२० मा बायर्न म्युनिखसँग बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि सहितको ट्रेबल जितेका थिए । […]

May 29, 2024

अवार्ड जिताउनेलाई छोड्दै विश्वकप टोलीमा क्यान अध्यक्ष समावेश

सुबास हुमागाईं, डालस, अमेरिका नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि२० विश्वकपका लागि पठाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावलीमा अध्यक्ष चतुरबहादुर चन्दलाई अधिकारिक टोलीमा समेट्ने आश्चर्यजनक निर्णय गरेको छ । क्यानले टोलीमा रहने १० अफिसियलको नामावलीमा टोलीका प्रशिक्षक, प्राविधिक सहयोगी, व्यवस्थापक, फिजियो लगायतसँग अध्यक्ष चतुरबहादुर चन्दलाई पनि समेट्दा आवश्यक जिम्मेवारी वहन गर्ने व्यक्ति भने […]

May 29, 2024

विश्व कप छनोट – नेपालले अन्तिम दुवै खेल साउदीमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप छनोटको दशरथ रंगशाला नहुने पक्का भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको थियो। त्यसैले अब नेपालले विश्व कप छनोटका अन्तिम दुवै साउदी अरबमा […]

May 28, 2024

दोलखाका आषिशलाई चेसको उपाधि

भक्तपुर (हाम्रो खेलकुद)– दोलखाका आशिष फुयाल गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल ईको पानलको आयोजनामा भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी गरि साढे ७ अंक सहित उपाधि हात पारेका हुन् । एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौका पुरुषोत्तम सिलवालसंग पराजित भएका थिए। […]

May 28, 2024

गल्फ संघद्वारा सुवाश सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । उनले गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले […]

May 28, 2024

गणतन्त्र दिवसमा राखेपद्वारा ८ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३ तथा मुवाँथाई र उसुका समान १ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले गत […]

May 28, 2024

दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीमा यो वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्ने क्रममा राष्ट्रिय खेलकुदका लागि ६० करोड विनियोजन गरेको जानकारी गराएका थिए । राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म हुने यसअघि […]

May 28, 2024

जाभी भन्छन् – बार्सिलोना आउने प्रशिक्षक ‘पीडित’ हुनेछन्

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका निवर्तमान प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो उत्तराधिकारीको भूमिकामा आउने नयाँ प्रशिक्षक ‘पीडित’ हुने बताएका छन् । बार्सिलोनाकै पुर्व मिडफिल्डर जाभीलाई सिजनको आफ्नो अन्तिम खेल अगावै क्लबले अर्को सिजन नराख्ने घोषणा गरेको थियो । जुन खेलमा बार्सिलोनाले सेभियालाई २–१ ले पराजित गरेको थियो । उनको स्थानमा जर्मनी र बायर्न म्युनिखका पूर्व प्रशिक्षक […]

May 28, 2024

यमल र क्युबार्सीलाई समेट्दै स्पेनको प्रारम्भिक टोली घोषणा

एजेन्सी – बार्सिलोनाका युवा प्रतिभा १६ वर्षीय लमिन यमल र १७ वर्षीय पाउ क्युबार्सीलाई समेट्दै स्पेनले युराे कप २०२४ काे लागि प्रारम्भिक टाेली घाेषणा गरेकाे छ । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा एस्टन भिल्लाका डिफेन्डर पाउ टोरेस, टोटनहमका पेड्रो पोरो र ३८ क्याप खेलेका पेरिस सेन्ट जर्मेनका फरवार्ड […]

May 28, 2024

रोनाल्डोको कीर्तिमान

एजेन्सी – अल नासरका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एक सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् । सोमबार राति अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले पुरानो कीर्तिमान तोड्दै यो सिजनको साउदी प्रो लिगको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो सिजन लिगमा ३१ […]

Success

Thank you for your time.