default_image

Featured

June 1, 2024

अल हिलाल किङ्स कप च्याम्पियन

एजेन्सी – तनावपूर्ण बनेको खेलमा अल नासरलाई पराजित गर्दै साउदी प्राे लिग च्याम्पियन अल हिलाल किङ्स कपको च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडीमा समेटिएको अल नासरलाई सडन डेथमा ५–४ ले पराजित गर्दै किङ्स कपको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल […]

May 31, 2024

आठौं पिएम एनभिएल भलिबल लिग – ८ दिनमा ४७ खेल

काठमाडौं (हाम्रो खेलकुद)– आठौं पिएम एनभिए भलिबल लिगमा ८ दिनमा ४७ खेल सन्चालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा लिग शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ । संघले निकालेको खेल तालिका निकै व्यस्त रहेको छ । जस अनुसार पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बुढानिलकण्ड भलिबल क्लबबीच […]

May 30, 2024

भद्रपुर क्रिकेट मैदानको पिच निर्माण सुरु

हिमाल खरेल, बिर्तामोडभद्रपुरको मेची बहुमुखी क्याम्पस हाताभित्र रहेको मैदानमा तीव्र गतिमा क्रिकेट खेल मैदान बनिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यसाथ काम भइरहेको उक्त स्थानमा आज साँझ पिचका लागि सबबेस भर्ने काम सकिएको छ । बुद्धशान्तिबाट ल्याइएको माटो भरेर सबबेस बनाइएको मैदान निर्माणमा एक वर्षयता निरन्तर नेतृत्व गरिरहेका तथा खटिरहेका भद्रपुर ८ का वडा […]

May 30, 2024

नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द

डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा […]

May 30, 2024

नेपाल र अमेरिकाबीच खेल वर्षा कारण ढिलाई

डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल अझै सुरु भएको छैन । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो १२ः३० बजे समय तयार पर्दा वर्षा रोकिएको छ । तर, अझै खेल हुनु नहुने औपचारिक अपडेट आएको छैन । […]

May 30, 2024

अमेरिकाले टस जित्यो

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा संयुक्त राज्य अमेरिकाले नेपालविरुद्ध खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो । नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो […]

May 30, 2024

सन्दिपको अमेरिका भिसा पुनः अस्वीकार

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले आज अन्तरवार्तामा बोलाएपनि फेरी पनि भिसा दिएन । दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा […]

May 30, 2024

नेपाल र अमेरिकाबीच वार्म अप खेल आज

डालस (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज अमेरिकासँग  खेल्दै छ । डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ ९:१५ ( स्थानिय समय अनुसार बिहान १०:३० बजे) सुरु हुनेछ। नेपाल सोमबार पहिलो वार्म अप म्याच क्यानाडासँग ६३ रनले पराजित भएको […]

May 29, 2024

कोम्पनी बायर्नको प्रशिक्षक नियुक्त

एजेन्सी – बर्नलीका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । बेल्जियन प्रशिक्षक कोम्पनी बायर्नमा २०२७ सम्मका लागि अनुबन्ध भएका हुन् । २०२२/२३ को सिजनमा बर्नली पुगेका कोम्पनीले टोलीलाई इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिपको उपाधि दिलाउँदै प्रिमियर लिगमा बढवा गराएका थिए । तर प्रिमियर लिगमा पुगेको पहिलो सिजनमा नै टोली मात्र ५ […]

May 29, 2024

फुटबल टोलीको तयारीका लागि ३० खेलाडी डाकिए

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई‌ प्रशिक्षणमा डाकेको छ।  टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई‌ प्रशिक्षणमा‌ बोलाएको एन्फाले जनाएको‌ छ। लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप […]

Success

Thank you for your time.