June 2, 2024
एजेन्सी – सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो । पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत आफ्नो अन्तिम दुई खेल खेल्न साउदी अरब प्रस्थान गर्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो । बिदाइमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई सहित सिइओ […]
June 2, 2024
हुम्ला( हाम्रो खेलकुद)- नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए । ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद )- पुरुषोत्तम सिलवालले नेेेसनल चेस च्याम्पियनसिपमा एकल अग्रता लिएका छन्। दोस्रो दिन आइतबार युथ च्याम्पियन पुरुषोत्तमले ३ अंक सहित एकल अग्रता लिएका हुन्। पुरुषोत्तमले दोस्रो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारीलाई र तेस्रोमा पनि पुर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठलाई हराए । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । पहिलो […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पाँच खेलाडी समेट्दै विश्वकप छनोटका अन्तिम दुई खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ । साउदी अरबमा हुने युएई र यमन विरुद्ध बीचको छनोट खेलमा लागि २३ सदस्यीय फुटबल टोली घोषणा भएको हो । टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन् । नियमित सदस्य भरत खवास, […]
June 2, 2024
एजेन्सी – प्रशिक्षक जोसे मोउरिन्हो टर्किस शीर्ष डिभिजनको क्लब फेनरबाचे पुगेका छन् । क्लबले सामाजिक सञ्जाल मार्फत मोउरिन्होलाई अनुबन्ध गरेको व्यहोरा सार्वजनिक गरेको हो । ६१ वर्षीया मोउरिन्होले इस्माइल कार्तललाई प्रतिस्थापन गर्नेछन् । कार्तलले शुक्रबार फेनेरबाचे लिग तालिकामा चिर प्रतिद्वन्दी गालातासाराय भन्दा पछि दोस्रो स्थान हासिल गरेपछि शुक्रबार क्लब छाडेका थिए । लिग सिजनभर एक […]
June 2, 2024
काठमाडौ (हाम्रो खेलकद) – नेपाल पुलिस क्लबको महिला टोलीले आठौं पिएम एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको छ । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो । पहिलो दिन […]
June 2, 2024
डल्लास (हाम्रो खेलकुद) – वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टि-२० विश्वकप २०२४ मा सह-आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको […]