default_image

Featured

June 3, 2024

एमबाप्पे अन्ततः रियल म्याड्रिडमा

एजेन्सी – फ्रेन्च स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध भएका छन् । रियलले सामाजिक संजाल मार्फत उनको अनुबन्ध सार्वजनिक गरेको यो । एमबाप्पेसँग रियलले आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ । पिएसजीले फेब्रुअरीमा विज्ञप्ति जारी गर्दै एमबाप्पेले यो सिजनपछि क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च सञ्चार माध्यमका अनुसार त्यसअघि […]

June 3, 2024

नेपाल बंगबन्धु कप कबड्डीमा दोस्रो, घनश्याम सर्वोत्कृष्ट

अर्जुन कार्की, बागलुङ नेपाली कबड्डी टोलीका कप्तान घनश्याम रोक्का बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्याम नेपालले खेलेमध्ये ५ खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए । नेपाली टोली प्रतियोगितामा उप विजेतामा सिमित भएपनि घनश्याम खेलाडीमा सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । नेपाली टोली बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको […]

June 3, 2024

राजन र पुरुषोत्तमको संयुक्त अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको २४ औं संस्करणको पाँचौ चरणको समाप्तीमा झापाका राजन सुवेदी र पुरुषोत्तम सिलवाल संयुक्त रुपमा अगाडि रहेका छन् । काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिताको पाँचौं चरणमा राजनले पुरुषोत्तमलाई हराए । राजन दोश्रो चरणमा शश्रुत दाहालसँग पराजित भएका थिए । त्यसपछिका ४ खेल उनले जितेका छन् । राजनले पुरुषोत्तम […]

June 3, 2024

सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौं (हाम्रो खेलकुद) – एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपाल ट्रायथोलनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ । सउदी अरबको रियादमा भएको सो सभामा ट्रायथलन संघका अध्यक्ष एवंम् नेपाल ओलम्पिक कमिटी (एनओसी)) का महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले भाग लिएका थिए । जुन १ मा सुरु भएको सो […]

June 3, 2024

बुटवलको लनटेनिस कोर्टमा फल्ड लाइट जडान

सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको लनटेनिस कोर्ट स्तरोन्नतीसंगै “फल्ड लाईट” जडान गरिएको छ । बुटवलको कोर्ट काठमाडौं बाहिर फल्ड लाइटसहित एक मात्र लनटेनिस कोर्ट बनेको छ । कोर्टमा रातिको समयमा पनि खेल्न सकिने गरि बुटवल लनटेनिस संघको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र उपभोक्ताहरुको सहभागितमा फल्ड लाइट जडान गरिएको हो […]

June 3, 2024

आर्मीसँग पनि एपिएफको हार

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश संघले आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ लगातार जित निकालेका छन् । त्यस्तै महिला एपिएफ र एभरेष्ट भलिबल क्लबले जितलाई निरन्तरता दिएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा तेस्रो दिन सोमबार एपिएफले कर्णाली प्रदेशलाई २५–७,२५–७,२५–९ ले […]

June 3, 2024

विश्वकप विजेताले ३२ करोड रुपैयाँ पाउने

डालास (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै ३२ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यससंगै उपविजेताले १६ […]

June 3, 2024

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा […]

June 3, 2024

नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा

अर्जुन कार्की, बागलुङनेपाल बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बंगलादेशको ढाकामा आइतबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ९–५ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । निर्धारित समयमा नेपाल र केन्याको ५०–५० अंक बराबरी भएपछि फाइनल प्रवेशको लागि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो । नेपालले पेनाल्टीमा (५ रेडमा) […]

June 2, 2024

पिएनजीविरुद्ध वेस्ट इन्डिजको जित

एजेन्सी – सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो । पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि […]

Success

Thank you for your time.