June 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्यान्डको टि१० लिग खेल्ने भएका छन् । स्कटिस सुपरटि१० खेल्ने पर्थ रोयल्सले दीपेन्द्रलाई अनुबन्ध गरेको हो । हाल विश्वकपमा व्यस्त उनी यसअघि क्यानडाको ग्लोबल टि२० र यूएईको आईएलटि२०मा पनि अनुबन्धित भएका थिए । प्रतियोगिता अगस्ट महिनामा स्कटल्यान्डको एबिरडिनमा आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले कुल ३४ […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ । जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य पदक […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाललाई हराएको छ। प्रतियोगिताको पाँचौं दिन बुधबार गण्डकीले हेल्प नेपाललाई ३-२ ले हराएको हो। गण्डकीले २७-२५,२१-२५,२८-३०,२५-२१,१५-९ ले आफ्नो पक्षमा पारेको हो। गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच चुनिए। त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा प्रस्तुत गर्ने छन् । प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेटमा जित निकाल्यो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी भाग्यशाली सावित बन्यो । […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) –विभागीय त्रिभुवन आर्मी क्लबले चन्द्रागिरि नगरपालिका महिला भलिबल टिममाथि पूनरागन जित दर्ता गरेको छ । सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीले डायमण्डमाथि ३–२ को पूनरागमन जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलको पहिलो र दोस्रो सेट आर्मीले २५–२७ र २०–२५ […]
June 5, 2024
डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको […]
June 4, 2024
डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ । अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनको सामान्य योगफलमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक […]
June 4, 2024
डालास (हाम्रो खेलकुद) – नेपालका ओपनिङ्ग ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेल सस्तैमा पेभेलियन फर्किएका छन् । नेदरल्यान्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको हो । आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा […]