June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै साविक विजेता टिप टप हेल्प नेपाल आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्न सफल भएको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा नेपालीसँगै भारतीय […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो । नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब आठौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ च्याम्पियन बनेको छ । शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं पिएम कप लिगको पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले गर्दै एपिएफ तेस्रो भएको हो । पुलिसले आर्मी माथि ३१-२९, १३-२५, २२-२५, २५-२३ र १५-८ को स्कोरलाइन सहित सोझो सेटमा परास्त गरेको हो […]
June 8, 2024
डालास (हाम्रो खेलकुद)- नेपाल रहेको टि ट्वान्टी विश्वकपको समूहमा शुक्रबार बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो। एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले आठौं पिएम कप लिगको महिलातर्फको तेस्रो स्थान हासिल गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार बिहान भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफ तेस्रो भएको हो । एपिएफले आर्मी माथि २५-१९, २५-२० र २५-१९ को स्कोरलाइन सहित सोझो सेटमा परास्त गरेको हो […]
June 8, 2024
एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ। शनिबार न्युयोर्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको हो। १ सय ६० रनको लक्ष्यसहित मैदानमा उत्रिएको न्युजिल्यान्ड १५.२ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो। टोलीका ग्लेन फिलिप्सले १८ रन बनाउनु बाहेक […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि जित दर्ता गर्दै एसोसिएट राष्ट्रको आइसिसी टि-२० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ । शुक्रवार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि क्यानाडाले १२ रनको जित निकालेको हो । बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानमाथि सनसनीपूर्ण जित दर्ता गरेको […]
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अमेरिका र वेस्ट इन्डिजमा सन्चालन भइरहेको टि ट्वान्टी विश्व कपमा सहभागी नेपाली क्रिकेट टोलीलाई विश्व कपमा नै पूर्वरुपमा केन्द्रित राख्न नेपाल क्रिकेट संघ (क्यान) लाई ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्ण रूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्यहरू […]
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)–गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल आठौं पिएम कप लिगको पुरुषतर्फको फाइनलमा खेल्ने भएका छन् । शुक्रबार दुवैले अलग अलग खेल जित्दै गण्डकी शीर्षस्थान र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगको अन्तिम खेलमा […]