June 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशलाई रोमान्चक ढंगले पराजित गर्दै दक्षिण अफ्रीकाले आइसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेश माथि ४ रनको जित दर्ता गरेको हो । अन्तिम बलसम्म पुगेको खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो । बंगलादेशलाई […]
June 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिजी फुड्स नेपाल लिमिटेडको उत्पादन वाई वाईले नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली सहित समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई नगद सहयोग गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौंमा भएको स्पेसल एडिसन वाइ वाइ चाउचाउ सार्वजनिक गर्ने क्रममा आयोजना भएको पत्रकार सम्मेलनमा सो सहयोगको घोषणा भएको हो । […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]
June 10, 2024
एजेन्सी – एन्जल डि मारियाको एकमात्र गोलमा अर्जेन्टिनाले इक्युएडोर माथि जित दर्ता गरेको छ । शिकागोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका १-० ले विजयी भएको हो । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाका लागि एकमात्र गोल ४०औं मिनेटमा आएको थियो । क्रिस्टियन रोमेरोको पासमा डि मारियाले बक्स भित्रबाट गोल गरेका थिए । अर्जेन्टिनाले अब आउँदो शुक्रवार ग्वाटेमाला […]
June 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने टि ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्ने सम्भावना बढेको छ। नेपालस्थित अमेरिकी दुतावासले […]
June 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि आइसीसी प्रतियोगितामा सफल रेकर्ड कायम राखेको छ । भारतले आइसीसी टि-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तान माथि ६ रनको जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा ठुलो चोट पुर्याएको छ । पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था […]
June 9, 2024
एजेन्सी – आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी ८ः१५ बजे न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ । अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने […]
June 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले शनिबार नेदरल्याण्ड्समाथि कठिन जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो । १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एक समय १२-४ को अवस्थाबाट डेभिड मिलर […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुट स्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । क्लबको आयोजनामा शनिबार ५ महिना लामो पहिलो चरणको ग्रास रुट ट्रेनिङ कार्यक्रमको समाप्त भएको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । कुल १ सय ३० […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर मुवासर राजा वाटो र नेपाल पुलिस क्लबकी उषा भण्डारी आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । मुवासर र उषाले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । मुवासर र उषाले खेल अवधिभर सानदार प्रदर्शन […]