June 12, 2024
एजेन्सी – अमेरिका र वेष्ट इन्डिजमा जारी टि ट्वान्टी विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग बराबरी खेलेको छ । अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । […]
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले पहिलो गोल गरेको छ । अघिल्लो ५ खेलमा गोल र जित विहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा जारी खेलमा गोल गर्न सफल भएको हो । नेपालले खेलको २३औं मिनेटमा गोल गरेको हो । एक गोलले […]
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद)- नेपाल र श्रीलंकाबीच मंगलबार हुने टि ट्वान्टी विश्वकपको समूह चरणको खेल वर्षाले प्रभाव पार्ने सम्भावना बढेको छ । समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजे) बीच सुरु हुने तालिका छ।नेपाल र श्रीलंका दुबै अंक विहिन छन् । नेपालले नेदरल्याण्ड्सको पहिलो खेल गुमाएको […]
June 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमन विरुद्ध एक परिवर्तन गरेको छ । नेपाली समय अनुसार ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुने खेलमा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले युएई विरुद्ध हार बेहोरेको टोलीबाट सुरुवाती ११ मा एक परिवर्तन […]
June 11, 2024
धनगढी (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठलाई फाप्ला विकास समितिका अध्यक्ष सुबाश शाहीले डिपिआर र ईआईए लगायतका विषयमा जानकारी गराए । शाहीले डिपिआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने उल्लेख गर्दै शाहीले दुई वर्ष अघि […]
June 11, 2024
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डे जोङले चोटका कारण युरो २०२४ गुमाउने भएका छन् । नेदरल्याण्ड्स र बार्सिलोनाका मिडफिल्डर डे जोङ चोटका कारण यस समरमा जर्मनीमा हुन लागेको युरोपियन च्याम्पियनसिपबाट बाहिर रहने भएका छन् । गत मार्चमा घुँडाको चोट लागेपछि २७ वर्षीय डे जोङले बार्सिलोनाबाट मात्रै तीन पटक खेलेका छन् । डे […]
June 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४-० ले नै पराजित भएको […]
June 11, 2024
सुबास हुमागाईं, फ्लोरिडा नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए […]
June 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३ सय ५४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ। बृहत् विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा युवा-९, युवा -११, युवा-१३ र युवा -१३ वर्ष माथिका खेलाडीहरुले उ खेल प्रदर्शन गरेका छन्। छात्र तथा छात्रा खेलाडीबीच ८ विधामा […]