default_image

Featured

June 14, 2024

युरो कपको उद्घाटनमा जर्मनी र स्कटल्याण्ड भिड्दै, डिस होमले प्रत्यक्ष प्रसारण गर्ने

एजेन्सी – युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ । म्युनिख फुटबल एरिनामा समूह ए अन्तर्गतको सो खेल शनिबार नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ । २४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई […]

June 14, 2024

इङ्ल्यान्डसँग ओमान चौथो ओभरमै पराजित

एजेन्सी – ओमानले दिएको लक्ष्य चौथो ओभरमै पूरा गर्दै इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपमा सुपर एटमा पुग्ने सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डले शुक्रबार बिहान ओमान माथि ८ विकेटको जित दर्ता गरेको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा […]

June 14, 2024

अफगानिस्तान विश्व कपको सुपर ‘एट’मा

एजेन्सी – अफगानिस्तान आइसिसी टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ मा पुगेको छ । ट्रिनिडाडको टरुबामा शुक्रबार भएको समूह सीको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले हराउँदै ६ अंकका साथ अफगानिस्तान समूहको शीर्षस्थानमा रहेको छ । सह आयोजक वेस्ट इन्डिज समान अंकका साथ दोस्रो स्थानमा छ । २ अंक जोडेको युगान्डा न्युजिल्यान्ड र पिएनजी समूह […]

June 14, 2024

सन्दीपसहित नेपाली क्रिकेट टोलीले अभ्यास गर्यो

प्रकाश तिमल्सिना, सेन्ट भिन्सेन्ट आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ। दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) खेल‌ हुने मैदान आर्नस भेलमा बिहीबार साँझ ६:१५ बजेबाट अभ्यास सुरु […]

June 14, 2024

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्ट आइपुग्यो

सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो। लगातारको‌‌ […]

June 14, 2024

बंगलादेशको नेदरल्याण्ड्सविरुद्ध जित

एजेन्सी – आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ उन्मुख रहेको थियो । तर १५औं […]

June 13, 2024

यु-२० एशियन कप: नेपाल समूह ‘बी’ मा  

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटको समूह ‘बी’ मा परेको छ । एएफसीको मुख्यालय क्वालालम्पुरमा बुधबार भएको ड्र समारोहमा नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । नेपालको समूहका खेलहरू सेप्टेम्बरमा चाइनिज ताइपेईमा हुनेछन् । नेपाली टोलीले छनोट खेल्न अघि […]

June 13, 2024

नेपाल, जापान र कतार एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल एसियाली महारथी जापान र कतारसँगै एकै समूहमा परेको छ । बिहीबार भएको ड्र पछि नेपाल छनोटको समुह एफ मा परेको हो । समूहमा नेपालसँगै जापान र कतार बाहेक मंगोलिया रहेको छ । यस समुहका सबै खेल कतारले आयोजना गर्नेछ । छनोटका खेल आउँदो अक्टोबर महिनामा […]

June 13, 2024

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले […]

June 13, 2024

वर्षाका कारण क्रिकेट टोली फ्लोरिडामै रोकियो

फ्लोरिडा (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको छ। फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली‌ टोलीको‌ उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका […]

Success

Thank you for your time.