June 16, 2024
एजेन्सी – वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका वाउट वेगहोर्स्टको गोलको मद्दतले नेदरल्याण्ड्सले युइएफए युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गतको नेदरल्याण्ड्सले पोल्याण्ड माथि २-१ को पुनरागमन जित दर्ता गरेको हो । खेलको १६औं मिनेटमा एडम बुक्साले हेडर मार्फत पोल्याण्डलाई अग्रता दिलाएका थिए । पिटर जिलिएन्स्कीको क्रसमा उनले हेडर प्रहार गरेका […]
June 16, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१७ र यू–२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ । एन्फाले सबै प्रदेश र जिल्ला संघलाई खुल्ला परीक्षा सञ्चालन गर्न आइतवार पत्राचार गरेको छ । टोलीको छनोट भुटानमा हुने साफ यू–१७ च्याम्पियनसिपका साथै नेपालमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि हुनेछ । छनोट भएका […]
June 16, 2024
एजेन्सी – अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड आइसिसी टि-२० विश्वकपको सुपर ‘एट’ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेपछि इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्ड भन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको […]
June 16, 2024
एजेन्सी – युरो कप २०२४ को समूह ‘बी’ मा स्पेन र इटाली विजयी भएका छन् । शनिबार भएका दुई अलग खेलमा स्पेन र इटलीले जित हासिल गरेका हुन् । स्पेनले बलियो मानिएको क्रोएसिया लाई ३-० को सहज अन्तरले हरायो । पहिलो हाफमा नै ३ गोल गरेपछि क्रोएसिया खेलमा फर्कन सकेन । २९औं मिनेटमा कप्तान अल्भारो […]
June 15, 2024
एजेन्सी – स्विट्जरल्यान्डले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । शनिबार साँझ भएको पहिलो खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा नै क्वाडवो डुवाहले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । माइकल एविसरले दिएको थ्रु-पासमा बक्स भित्रबाट उनले राम्रो फिनिश गरेका थिए । ४५औं मिनेटमा एविसरले गोल गर्दै […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ निरन्तरता दिइरहेको छ । दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदा दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षेतिमा ९७ रन बनाएको छ । दीपेन्द्रले डेभिड मिलरलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए । त्यसअघि दीपेनद्रले सर्वाधिक ४३ रन बनाएका हेन्रिच […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । दीपेन्द्रसिंह ऐरीले टोलीका लागि चौथो विकेट लिएका छन् । उनले टोलीका लागि सर्वाधिक ४३ रन बनाएका हेन्रिच हेन्ड्रिक्सलाई आउट बनाएका छन् । दीपेन्द्रले पहिलोमा जस्तै आफ्नै बलमा क्याच लिएका थिए । १५.३ ओभरमा चौथो विकेटको क्षेतिमा दक्षिण […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिदा दक्षिण अफ्रिकाले ३ विकेटको क्षेतिमा ७३ रन बनाएको छ । कुशलको बलमा करण केसीले हेरिन्च क्लासेनको क्याच लिएका थिए । नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । कुशल […]