default_image

Featured

June 17, 2024

नेपाली क्रिकेट टोली फर्कदै

सन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ। सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ। विश्व कप […]

June 17, 2024

रोमानियाको युक्रेनविरुद्ध सानदार जित

एजेन्सी – रोमानियाले युरो कप २०२४ मा सानदार जित सहित सुरुवात गरेको छ । म्युनिखमा भएको समूह ई अन्तर्गतको पहिलो खेलमा रोमानियाले युक्रेन माथि ३-० को उत्कृष्ट जित दर्ता गरेको हो । रोमानियाको पहिलो गोल खेलको २९औं मिनेटमा आएको थियो । डेनिस मानको पासमा बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै निकोलाए स्टान्चियुले अग्रता दिलाएका थिए । […]

June 17, 2024

फ्रान्स अस्ट्रियाको सामना गर्दै

एजेन्सी – जर्मनीमा जारी युरोकप २०२४ मा फ्रान्सले अस्ट्रियाको सामना गर्दैछ। समूह डीमा फ्रान्स र अस्ट्रियाबीचको खेल नेपाली समयअनुसार सोमबार राति १२:४५ बजे सुरु हुनेछ। दुवैको यो पहिलो खेल हो। यो समूहमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ ले हराएको थियो। समूह ‘इ’मा बेल्जियमले स्लोभाकियाको खेल आज राति ९:४५ बजेबाट सुरु हुनेछ। यो समूहमा रोमाननिया र युक्रेनको खेल साँझ […]

June 17, 2024

टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ समीकरण पूरा

एजेन्सी- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को सुपर एटमा मा पुग्ने सबै टोलीको छिनोफानो भइसकेको छ । सुपर एट को ग्रुप -१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इङ्ल्यान्ड , वेस्ट इण्डिज र दक्षिण अफ्रिका परेका छन् । दुवै सह आयोजक सुपर एटमा‌ पुगेका छन्। […]

June 17, 2024

नेपाल बंगलादेशसँग पराजित

किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपाल बंगलादेशसँग आइतबार २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको […]

June 17, 2024

बंगलादेशविरुद्ध जितका लागि नेपाललाई १ सय ७ रनको लक्ष्य

किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेश विरुद्ध १ सय ७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो । दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार […]

June 17, 2024

टि ट्वान्टी आईमा सन्दीपको एक सयौं विकेट पूरा

किङ्सटाउट (हाम्रो खेलकुद) – सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् । टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । […]

June 17, 2024

नेपाल टस जितेर फिल्डिङ गर्दै

किङ्कटाउन (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी विश्व कपको‌ समूह चरणमा लगातार दोस्रो खेलमा टस जित्दै फिल्डिङ रोजेको छ।नेपालले टस जितेर बंगलादेश ब्याटिङको‌ निम्तो दिएको हो । नेपालले अघिल्लो खेलमा एक परिवर्तन गरेको छ । करण कसीको ठाउँमा सन्दीप जोहोराले प्लेइङ ११ मा मौका पाएका छन्। नेपाली टोलीकुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित […]

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]

June 16, 2024

विश्व कपमा एतिहास रच्ने नेपाललाई अर्को एउटा मौका

प्रकाश तिमल्सिना, किङ्सकाउट समूह चरणको आफ्नो अन्तिम खेल अघि नै नेपाली क्रिकेट टोली वेस्ट इन्डिज तथा अमेरिकामा जारी टि ट्वान्टी विश्व कपबाट बाहिरिसकेको छ । दुई दिनअघि दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनको पीडादायी हार बेहोरेसँगै नेपाली टोली विश्व कपबाट बाहिरिएको थियो । अमेरिकाको डालासमा नेदरल्यान्ड्सँगको पहिलो खेलमा ६ विकेटको हार, त्यसपछि फ्लोरियाडमा श्रीलंकासँग वर्षासँग […]

Success

Thank you for your time.