June 20, 2024
एजेन्सी – युरो कप २०२४ अन्तर्गत समूह ए को खेलमा स्विट्जरल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका छन् । गएराती कोलोग्नमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । १३औं मिनेटमा स्कट मकटोमिनेको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो । काउन्टर अट्याकमा उनले क्यालम मक्ग्रेगरको क्रसमा बक्सको छेउबाट गोल गरेका थिए । २६औं मिनेटमा स्विट्जरल्यान्डका लागि झेरडान शकिरीले […]
June 20, 2024
एजेन्सी – इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपको सुपर एट चरणमा सानदार सुरुवात गरेको छ । इङ्ल्यान्डले बिहीबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो । एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्ल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर […]
June 20, 2024
एजेन्सी- दक्षिण अफ्रिकाले आईसीसी टि ट्वान्टी विश्वकप को पहिलो सुपर एटको खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । हरमित सिंहले २२ बलमा […]
June 20, 2024
एजेन्सी – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । बुधवार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित दर्ता गर्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे । २२औं मिनेटमा गुन्डोगानकै पासमा गोल […]
June 19, 2024
एजेन्सी – हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसिया विरुद्ध यूरो कप २०२४ मा रोमाञ्चक बराबरी खेलेको छ । समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको […]
June 19, 2024
एजेन्सी – युरो कप २०२४ को आयोजक जर्मनी आज लगातार दोस्रो जित हासिल गर्ने लक्ष्य सहित मैदान उत्रिदै छ । समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा आज जर्मनीले हंगेरीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ९:४५ बजे स्टुटगार्ट एरिनामा सुरु हुनेछ । उद्दघाटन खेलमा स्कटल्याण्ड माथि ५-१ को उत्कृष्ट जित दर्ता गरेको उपाधि दावेदार […]
June 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए। टि ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु […]
June 19, 2024
सुमन अधिकारी, बुटवल नेपाल भलिबल संघको आयोजनामा असार ९ गतेबाट काठमाडौंमा सुरु हुने प्रथम सहाना प्रधान यु १९ महिला तथा पुरुष भलिवल प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको १२ सदस्यीय महिला टोलीको बुटवलमा छनोट भएको छ । प्रदेश भलिबल संघको अनुगमनमा संघका उपाध्यक्ष यम गुरुङ, रेफ्रि बुद्धि बशस्यालसहितको उपस्थितिमा भएको छनौटमा विभिन्न जिल्लाबाट सहभागी २८ जनाबाट टोलीको […]
June 19, 2024
एजेन्सी – युरो कपमा पोर्चुगलले चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ। कप्तान समेत रहेका ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको समूह डी को खेलमा पोर्चुगल पुनरागमन जित हासिल गरेको हो। पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । पोर्चुगलले अर्को गोल उपहार पाएको थियो। चेकका लागि लुकास प्रोभोडले गोल गरेका हुन् […]
June 19, 2024
एजेन्सी – पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जिया आफ्नो पहिलो खेलमा टर्की विरुद्ध पराजित भएको छ । समूह एफ अन्तर्गतको पहिलो खेलमा टर्कीले जर्जियालाई ३-१ ले पराजित गरेको हो । २५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट भली प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो । बक्स भित्रबाट क्लियर भएर आएको बलमा उत्कृष्ट भली प्रहार गर्दै उनले […]