default_image

Featured

June 21, 2024

अर्जेन्टिनाको विजयी सुरुवात

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे । पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । […]

June 21, 2024

इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा

एजेन्सी – इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १-० को जित निकालेको हो । स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर […]

June 21, 2024

गोल्डेनगेट एसईई कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ । यसैपालि एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । उनकाअनुसार प्रतियोगिता ओपन […]

June 21, 2024

भारतद्वारा अफगानिस्तान सहजै पराजित

एजेन्सी – आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो । […]

June 21, 2024

इङ्ल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

एजेन्सी – युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा सर्बिया विरुद्ध १-० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन । १८औं मिनेटमा कप्तान […]

June 20, 2024

सर्बिया र स्लोभेनियाको नाटकीय बराबरी

एजेन्सी – अन्तिम समयमा गोल गर्दै सर्बियाले समूह सि अन्तर्गत आफ्नो दोस्रो युरो कप २०२४ खेलमा स्लोभेनिया विरुद्ध बराबरी खेलेको छ । १-० ले पछि परेको अवस्थामा अन्तिम समयमा गोल गर्दै सर्बियाले १-१ को बराबरी गर्दै एक अंक हासिल गर्न सफल भएको हो । जान कार्निचनिकले ६९औं मिनेटमा गोल गर्दै स्लोभेनियालाई अग्रता दिलाएका थिए । […]

June 20, 2024

कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै 

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिनाले शुक्रवार बिहान एटलान्टामा टूर्नामेंटमा पहिलो पटक सहभागिता जनाइरहेको क्यानडासँग कोपा अमेरिकाको उद्घाटन खेलमा खेल्दैछ । फिफा विश्व वरियतामा नम्बर एक रहेको अर्जेन्टिना र ४९ औं वरियतामा रहेको क्यानडा बीचको खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ ।  २०२१ मा यस जितेको र २०२२ को […]

June 20, 2024

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७८औं स्थानमा रहेको थियो। नेपालको वरीयता अंक बढेर ९३५.९३ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई विरुद्ध हार बेहोरेको नेपालले यमन विरुद्ध बराबरी […]

June 20, 2024

चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिग प्रारम्भिक छनोटमा पारो एफसी विरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो सिजन सहिद स्मारक ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड एसियाली फुटबलको तेस्रो तहको महाद्वीपीय प्रतियोगिता एएफसी च्यालेन्ज लिगबाट एक जित टाढा रहेको छ । एएफसीले सार्वजनिक गरेको छनोट यात्रा अनुसार चर्च ब्वाइजले भुटानी लिग विजेता पारो फुटबल क्लब विरुद्धको छनोट खेल आयोजना गर्ने भएको हो । खेल अगस्ट […]

June 20, 2024

स्विट्जरल्यान्ड र स्कटल्यान्डको बराबरी

एजेन्सी – युरो कप २०२४ अन्तर्गत समूह ए को खेलमा स्विट्जरल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका छन् । गएराती कोलोग्नमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । १३औं मिनेटमा स्कट मकटोमिनेको गोलमा स्कटल्यान्डले अग्रता लिएको थियो । काउन्टर अट्याकमा उनले क्यालम मक्ग्रेगरको क्रसमा बक्सको छेउबाट गोल गरेका थिए । २६औं मिनेटमा स्विट्जरल्यान्डका लागि झेरडान शकिरीले […]

Success

Thank you for your time.