default_image

Featured

June 23, 2024

अष्ट्रेलियाविरुद्ध अफगानिस्तानको पहिलो जित

एजेन्सी – अष्ट्रेलिया माथि सानदार जित दर्ता गर्दै अफगानिस्तानले आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । आफ्नो इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले शनिबार २१ रनको जित हासिल गरेको हो । अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट […]

June 23, 2024

राजनलाई ब्लिज चेस उपाधि 

ललितपुर (हाम्रो खेलकुद)- राजन पुरीले प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हारका साथ ८ अंक जोडे । उनले ७ हजारसहित ट्रफी प्राप्त गरे।  खुल्ला बुद्धिचाल ब्लिज प्रतियोगितामा श्रीलंकाकी महिला खेलाडी डब्लुआइएम सचिनी‌ रनासिंघे […]

June 23, 2024

अभिक गोल्डेनगेट एसईई कप चेसको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित शीर्षस्थानमा रहेका छन् जेम्स स्कुलका १८२५ रेटिङका अभिकले गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तिसपुतलीमा आयोजित एसईई कपमा मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै ४ अंक बनाएका हुन् । शीर्ष […]

June 22, 2024

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

एजेन्सी – भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ । सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको निकै नजिक पुगेको हो । आईतवार बिहान अष्ट्रेलियाले अफगानिस्तान माथि जित दर्ता गरेका भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । सो नतिजा आएमा भारत र अष्ट्रेलिया बीचको खेलले समूह विजेता […]

June 22, 2024

पोर्चुगल युरोको अन्तिम १६ मा

एजेन्सी – लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । २१औं मिनेटमा बर्नार्डो सिल्भाले […]

June 22, 2024

जर्जिया र चेकियाको बराबरी 

काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् ।   खेलको ५९औ मिनेटमा […]

June 22, 2024

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को […]

June 22, 2024

अपहिल केडिसी रनमा नरेन्द्र र पूर्णलक्ष्मी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]

June 22, 2024

राजपुरालाई हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको‌ उपाधि जितेकी छिन् । राजपुरा १ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी‌ हुन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरकी थिइन्।नेपाल एपिएफ क्लब पुष्पा भण्डारी तेस्रो भइन्। १ घण्टा २५ […]

June 22, 2024

रोहितले पहिलो पटक फ्रान्चाइज लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पहिलो पटक फ्रान्चाइज टि-२० लिग खेल्ने भएका छन् । रोहितले क्यानडियन ग्लोबल टि-२० लिग टोली टोरोन्टो नेशनल्सबाट खेल्ने भएका हुन् । शनिबार बिहान सम्पन्न खेलाडी ड्राफ्टमा रोहितलाई टोरोन्टोले लिन सफल भएको हो । रोहित बाहेक टोरोन्टोमा पाकिस्तानका तीब्र गतिका बलर शाहीन शाह अफ्रिदी […]

Success

Thank you for your time.