default_image

Featured

June 25, 2024

इटाली नाटकीय ढंगले युरो कपको अन्तिम १६मा

एजेन्सी – अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो । ५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि […]

June 25, 2024

भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा […]

June 24, 2024

कोस्टारिकासँग खेल्दै ब्राजिलले कोपा अमेरिकाको यात्रा सुरु गर्ने

एजेन्सी – ब्राजिलले मंगलबार बिहान कोपा अमेरिका २०२४ यात्राको सुरुवात गर्दैछ । समूह डीमा ब्राजिलले कोस्टा रिका विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।   खेल मंगलबार नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ । त्यसअघि राति ३:४५ बजे कोलम्बिया र पाराग्वेले एकअर्काको सामना गर्नेछन्। ब्राजिलले कोपा अमेरिकाको तयारीका लागि दुई मैत्रीपूर्ण खेलहरु खेलेको थियो । […]

June 24, 2024

अन्तिम १६मा स्थान पक्का गर्न इटाली क्रोएसियासँग भिड्दै

एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा स्थान पक्का गर्न आज क्रोएसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे हुनेछ । अल्बानिया माथि जित र स्पेन विरुद्ध हार बेहोरेको इटाली ३ अंक सहित समूह बि को दोस्रो स्थानमा छ । क्रोएसियाको भने २ खेलमा १ अंक छ […]

June 24, 2024

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

एजेन्सी – वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल […]

June 24, 2024

जर्मनीसँग रोकिएपनि स्विट्जरल्याण्ड नकआउट चरणमा

एजेन्सी – निकलस फुलक्रगले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेपछि युरो कप आयोजक जर्मनीले आफ्नो समूहको विजेता बनेको छ। स्विट्जरल्याण्डसँग आइतबार १–१ को बराबरी खेल्दै जर्मनी समूह ए विजेता बनेको हो । लगातार दुई खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो । डान एनडोएले २८ औं मिनेटमा […]

June 23, 2024

इङ्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस […]

June 23, 2024

चितवन जिल्ला लिग यसै साता सुरु हुने

सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल यसै साता सुरु हुने भएको छ। आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ गते सुरु हुने लिगमा  सहभागी १३ टोलीलाई‌ दुई समूह विभाजन गरेको  छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच भएको  विभाजनको समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) […]

June 23, 2024

एरिका र स्यान्टुलाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामाआइतबार भएको कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष […]

June 23, 2024

अभिकलाई एसईई कप चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- अभिक शाहले हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा ७ राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् । शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि […]

Success

Thank you for your time.