default_image

Featured

June 27, 2024

सेमिफाइनलमा इंग्ल्यान्डले टस जित्यो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले टस जितेर पहिलो फिल्ड गर्ने भएको छ । भारतले पहिलो ब्याटिङको निम्तो पाएको छ । प्रतियोगितामा अपराजित रहेको भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ । भारत: रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, […]

June 27, 2024

भारत र इङ्ल्यान्डबीचको सेमिफाइनलमा वर्षा बाधक

एजेन्सी – साविक विजेता इङ्ल्यान्ड र भारतबीच टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल बर्षाका कारण प्रभावित भएको छ। नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि बर्षा भएपछि टस पनि भएको छैन। अहि वर्षा रोकिएको छ। केही समयमा मैदानको निरीक्षणपछि खेलका बारेमा नयाँ जानकारी आउनेछ। पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन […]

June 27, 2024

भारत र इङ्ल्यान्ड फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – साविक विजेता इङ्ल्यान्डले उपाधि रक्षाको यात्रा जारी राख्दै आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल प्रवेशका लागि आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनेछ । निकै उत्सुकताका साथ हेरिएको यस खेलमा वर्षा बाधक बन्ने सम्भावना भने रहेको छ । पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा […]

June 27, 2024

दक्षिण अफ्रिका टि२० विश्वकपको फाइनलमा

एजेन्सी – एकपक्षीय सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै मात्र ५६ रनमा अलआउट भएको थियो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक […]

June 27, 2024

अफगानिस्तानले‌ पहिले ब्याटिङ गर्ने

एजेन्सी – पहिलो पटक आइसीसी टि‌ ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल खेलिरहेको अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो । यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक हुनेछ । दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।भारतसँग पराजित भएको अफगानिस्तान […]

June 27, 2024

युरोको नकआउट समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् […]

June 27, 2024

पोर्चुगल जर्जियासँग पराजित

एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो […]

June 27, 2024

अफगानिस्तान र दक्षिण अफ्रिकालाई इतिहास रच्ने अवसर

एजेन्सी – पहिलो पटक आइसीसी टि‌ ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल पुगेको अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाबीचको‌ सामना गर्दैछ। दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलमा खेल नेपाली समय अनुसार बिहीबार बिहान ६ : १५ बजे ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा सुरु हुनेछ । यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक […]

June 27, 2024

युरो कपको अन्तिम १६ मा बेल्जियम र फ्रान्स भिड्ने

एजेन्सी – युरो कप २०२४ को अन्तिम १६ मा बेल्जियमको प्रतिद्वन्दी फ्रान्स हुने भएको छ । समूह ई मा उपविजेता बनेपछि बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स विरुद्ध खेल्ने भएको हो । समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएको हो । उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को […]

June 26, 2024

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि जितेको  छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ५-१ गोलअन्तरले पराजित गर्यो । आर्मीका प्रदीप राजवंशीले ४ गोल गरे । अर्को गोल दीपेन्द्र ऐरले  थपे । पुलिसका रोमन रानाले १ गोल फर्काए । आर्मीका […]

Success

Thank you for your time.