June 30, 2024
एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्ड विरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएको हो । स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक एक गोल गरे । ३७औं मिनेटमा भार्गासकै पास नियन्त्रणमा लिँदै फ्रिउलारले स्विट्जरल्यान्डलाई खेलमा अग्रता दिलाएका थिए […]
June 30, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]
June 29, 2024
एजेन्सी – भारतले आइसीसी टि-ट्वान्टी विश्वकप २०२४को उपाधि जितेको छ । बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टि-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । भारतको यो दोस्रो टि-ट्वान्टी विश्वकप […]
June 29, 2024
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले १ सय ७७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो । भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन […]
June 29, 2024
सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवन र माडी ११ फुटबल क्लबले अंक बाँडेका छन्। भरतपुर ७ कृष्णपुर मैदानमा शनिबार भएको समूह बी को खेलमा १-१ को बराबरीमा टुङ्गिएको थियो। माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले गोल गरे । खेलको २५ औं मिनेटमा रितेशको […]
June 29, 2024
हिमाल खरेल,दमकझापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन गरे । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा सुरु भएको तालिममा कक्षा ९ देखि १२ मा पढ्ने दमकका एक सय छात्रा सहभागी रहेका […]
June 29, 2024
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल खेलमा दक्षिण अफ्रिका विरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । बार्बाडोसमा भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा जित हासिल गरेका टोली नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भारत: […]
June 29, 2024
काठमाडौ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विश्वास अधिकारी र बागमती प्रदेशकी जेनिशा विश्वकर्मा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । गण्डकीको सिनियर टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका मिडल ब्लकर विश्वासले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले नै यस च्याम्पियनसिपको टोलीको कप्तानी सम्हालेका थिए । […]
June 29, 2024
काठमाडौ (हाम्रो खेलकुद – गण्डकी प्रदेश र बागमती प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । गण्डकी पुरुषमा तथा बागमती महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल […]
June 29, 2024
एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता बनेको थियो। पहिलो […]