July 3, 2024
एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेलमा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]
July 3, 2024
एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]
July 2, 2024
एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानो थिमी क्लबलाई २४–५ गोलले पराजित गर्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुर क्लब तेश्रो भयो । प्रतियोगितामा सहभागी ४ […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १ सय […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलाडीलाई हौसला दिने कार्यका लागिनेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। विश्व खेलकुद पत्रकार दिवसका अवसरमा मंगलबार आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । खेलकुद पत्रकारले प्रोफाईल र स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग […]
July 2, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा मंगलबार रामपुर फुटबल क्लब रड्स विजयी भएको छ। भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुरले पुनरागमन जित निकाल्ने क्रममा हर्दी युवा समाजलाई ३-१ ले हराएको हो। रामपुरका मनोज थापाले २ तथा साहिल थापा मगरले १ गोल गरे । हर्दीका सन्तोष थिङले १ गोल गरे […]
July 2, 2024
सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्याएको योगदान […]
July 2, 2024
एजेन्सी – यूरो कप २०२४ का अन्तिम दुई प्रिक्वाटरफाइनल खेलहरु आज हुँदै छन् । दिनको पहिलो खेलमा आज नेपाली समय अनुसार बेलुका ९:४५ बजे म्युनिखमा नेदरल्यान्ड्स र रोमानिया भिड्दै छन् । रोमानिया बेल्जियमलाई उछिन्दै समूह ई को विजेता बनेको थियो । समूहमा सबै टोलीको समान ४ अंक भएपनि रोमानिया गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको थियो […]
July 2, 2024
एजेन्सी – आयोजक अमेरिका कोपा अमेरिका २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा उरुग्वे विरुद्ध पराजय भोगेसँग अमेरिका समूह चरणबाटै बाहिरिएको हो । अमेरिकालाई पराजित गर्न उरुग्वेका लागि माथियस ओलिभिएराले ६६औं मिनेटमा खेलको एकमात्र गोल गरे । समूह सि का अन्तिम दुई खेल अघि अमेरिकाको र पानामाको ३-३ अंक हुँदा उरुग्वेको […]