default_image

Featured

July 9, 2024

जेनिशाले यु-२० टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् । पछिल्लो ९ दिनको बन्द प्रशिक्षण दौरान उनमा नेतृत्व गर्न सक्ने क्षमता देखिएका कारण उनलाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको प्रशिक्षण टोलीले जनाएको छ । नैकापमा रहेको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु […]

July 9, 2024

युरोको फाइनल प्रवेशका लागि फ्रान्स र स्पेन भिड्दै

एजेन्सी – युरो कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज फ्रान्स र स्पेन भिड्दै छन् । नेपाली समय अनुसार मंगलबार राती १२:४५ बजे सुरु हुने खेल म्युनिखमा हुँदैछ । पछिल्लो पटक सन् २००० मा युरो कप उपाधि जितेको फ्रान्स गत केही वर्षमा विश्वकै उत्कृष्ट टोलीमध्ये एक बन्न सफल भएको छ । पछिल्लो दुई विश्वकपको फाइनल […]

July 9, 2024

एशिया कप अभ्यास खेल: नेपाल बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप तयारीका लागि श्रीलंका पुगेको नेपाली महिला टोलीले पहिलो अभ्यास खेलमा बलिङ गर्ने भएको छ । नेपालले श्रीलंका क्रिकेट बोर्ड विकास टोली विरुद्ध बलिङ गर्ने भएको हो । जुलाई १९ देखि श्रीलंकामा नै हुने एशिया कप अघि नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध ३ खेल खेल्नेछ । दोस्रो खेल बुधवार […]

July 8, 2024

यु-२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४० खेलाडी बोलाएको छ । देशभर छनोट सञ्चालन गर्दै एन्फाले ४० खेलाडी छनोट बन्द प्रशिक्षणका लागि बोलाएको हो । ४० खेलाडी मध्ये छनोट भएका खेलाडी सहित नेपालबाट उमेर समूहमा खेलिसकेका खेलाडी समेत रहेका छन् । नेपालको […]

July 8, 2024

चितवन जिल्ला लिगमा एष्ट्रलको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । नारायणी मोटर्स युनिक फुटबल क्लबलाई सोमबार २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । टोलीलाई जित‌दिलाउन लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ प्लेयर अफ दि म्याच भए […]

July 8, 2024

म्यानचेस्टर युनाइटेड डच जोडी भित्र्याउन खोज्दै

एजेन्सी – म्यानचेस्टर युनाइटेडले अर्को साताभित्र दुई ठूला अनुबन्ध गर्ने तयारी गरेको बताइएको छ । युनाइटेडले डच डिफेन्डर म्याथिज्स डे लिग्ट र फरवार्ड जोशुवा जर्कजी अनुबन्ध गर्ने चर्चा रहेको छ । डिफेन्डर राफाएल भरानले कलन छाडेपछि युनाइटेडले डे लिग्टमा आँखा राखेको छ । उनी बायर्न म्युनिखसँग अलग हुने चाहाना राख्दछन । विभिन्न संचार माध्यमका अनुसार […]

July 7, 2024

ओलम्पिक तयारीमा रहेका खेलाडीसँग सदस्य सचिवको‌ भेटघाट

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरु संग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारेमा जानकारी लिएका छन्। ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गरेका हुन्। साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने ७ जना खेलाडीहरु मध्ये […]

July 7, 2024

भारतले जिम्बाब्वेलाई हरायो

एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक […]

July 7, 2024

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो!

एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले […]

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

Success

Thank you for your time.