default_image

Featured

July 16, 2024

पहिलो प्रि-सिजन खेलमा म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – फुटबल सिजन अघि प्रि-सिजनको पहिलो खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा सोमबार भएको खेलमा युनाइटेड घरेलु टोली रोसेनबोर्गसँग १-० ले पराजित भएको हो । खेलको अन्तिम समयतिर गोल भएको थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलाई जित दिलाए । युनाइटेडका लागि मार्कस र्यासफोर्ड, क्यासेमिरो, मेसन […]

July 15, 2024

७० नेपाली कराते खेलाडीले भुटानमा चुनौती पेश गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]

July 15, 2024

काभा नेसनल भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने काभा महिला भलिबल नेसनल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। साउन १७ देखि २३ गतेसम्म नेपालमा हुने नेसनल लिगको प्रत्यक्ष प्रसारणका लागि सोमबार नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ। संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक‌ प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा […]

July 15, 2024

काभा यु २० महिला भलिबल – नेपाली टोली भोलि माल्दिभ्स जाने

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा‌ यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ। च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु-२० […]

July 15, 2024

रोड्रिगेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

एजेन्सी – उपविजेता कोलम्बियाका कप्तान हामेस रोड्रिगेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिना विरुद्ध फाइनलमा १-० ले पराजित भएपनि उनले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका हुन् । प्रतियोगिता अवधिभर उनले १ गोलका साथै ६ असिस्ट गर्न सफल रहे । फाइनलमा भने उनी अतिरिक्त समयको सुरुवात परिवर्तन भएका थिए । यस्तै […]

July 15, 2024

चौधरी युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्री मण्डलमा नेपाली कांग्रेसका सांसद चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन् । युवा तथा खेलकुद मन्त्री राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष रहने व्यवस्था छ। राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल तथा […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

July 15, 2024

रोड्री युरो कपको उत्कृष्ट खेलाडी

एजेन्सी – स्पेनका मिडफिल्डर रोड्री युईएफए युरो कप २०२४ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । स्पेनले प्रतियोगिताको उपाधि जितेसँगै रोड्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् । रोड्रीले स्पेनका ७ मध्य ६ खेलमा सुरुवाती रोजाइमा रहेर खेले । उनको फाबियान रुइज मिलेर स्पेनको मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । डिफेन्सिभ मिडफिल्डर उनले जर्जिया विरुद्धको खेलमा गोल […]

July 15, 2024

कोपा अमेरिका फाइनल – निर्धारित समयमा बराबरी

एजेन्सी – साविक विजेता अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनल थप समयमा गएको छ। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा‌ टुंगिएपछि खेल थप समयमा गएको हो । फाइनल अघिका खेलमा भने ९० मिनेटको खेलमा बराबरी भए सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो। फाइनल खेल्ने क्रममा अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्। दायाँ खुट्टाको […]

July 15, 2024

कोपा अमेरिकाको फाइनलमा मेस्सी घाइते

एजेन्सी – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्। कोलम्बिया विरुद्ध सोमबार अमेरिकामा भइरहेको कोपा अमेरिकाको फाइनल खेल्ने क्रममा मेस्सी घाइते भएका हुन्। दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले ६६ औं मिनेटमा मैदान छाडेका हुन् । खेल गुमाएपछि मेस्सी निक्कै बेर रोएका थिए। अर्जेन्टिना उपाधि रक्षा र कोलम्बिया दोस्रो पटक उपाधि जित्न प्रयासरत […]

Success

Thank you for your time.