default_image

Featured

July 19, 2024

काभा यू-२० को पहिलो खेलमा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काभा यू२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलंकासँग ३-१ को पराजय बेहोर्यो । पहिलो सेट श्रीलंकाले २५-२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट नेपालले २६-२४ ले जित्दै पुनरागमन गर्यो । तेस्रो सेटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल २५-११ […]

July 18, 2024

सूर्य कुमार भारतीय टि ट्वान्टी क्रिकेट टोलीका नयाँ कप्तान

एजेन्सी – ब्याटर सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतले श्रीलंकासँग हुने ३ टि ट्वान्टी आई सिरिजको लागि बिहीबार सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो । गत महिना भारतले टि ट्वान्टीको विश्वकप उपाधि जितेपछि तत्कालीन कप्तान रोहित शर्माले टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए। भारतले श्रीलंकासँग ३ ओडीआई पनि […]

July 18, 2024

चेस दिवसको उपलक्ष्यमा त्रियोगमा प्रतियोगिता

काठमाडौं (हाम्रो खेलकुद)- इन्टरनेसल चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुल धापासीले चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता बिहीबार सुरु भएको छ।‌ दुई दिनसम्म चल्ने प्रतियोगिता विभिन्न विधामा स्वीस लिग नियम अनुसार ७/७ चरणको खेल खेलाइनेछ बताइएको छ। त्रियोग स्कुलको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिता पहिलो दिन ३ चरणको खेल सम्पन्न भएका छन्। तेस्रो चरणको समाप्तिमस कक्षा […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 18, 2024

‘एक टिम भएर अगाडि बढ्न तयार’ – खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् । ‘म मन्त्री भएको केहि दिन मात्र भएको छ […]

July 18, 2024

दक्षिण एसियाली कराते : कातामा नेपालको वर्चस्व

काठमाडौं (हाम्रो खेलकुद) – मित्रराष्ट्र भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा कातातर्फ नेपालले ८ स्वर्ण जितेको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर, महिला यू२१ तर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए । […]

July 18, 2024

कप्तान रोहित बने ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न […]

July 18, 2024

काभा नेसन्स लिग : हाम्रो खेलकुद र कान्तिपुर टिभीबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि सुरु हुने काभा महिला नेसन्स लिगका लागि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनले सहकार्य सम्झौता गर्ने भएका छन् । सम्झौता अनुसार कान्तिपुर टेलिभिजनले कान्तिपुर म्याक्स टेलिभिजन र आफ्नो एपमार्फत तथा हाम्रो खेलकुदले आफ्नो डिजिटल प्लाटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र […]

July 18, 2024

एएफसी प्रतियोगिता खेल्न चर्च ब्वाइजको बलियो टोली

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले लिग च्याम्पियनको हैसियतले एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछ । यसका लागि चर्च ब्वाइजले साउन २९ गते एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानी लिग विजेता पारो एफसीको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सो खेलका लागि चर्च ब्वाइजले बलियो टोली निर्माण गर्ने भएको छ । केहि समय अघि […]

July 18, 2024

एपिएफको समूहमा मलेसिया र उज्बेकिस्तानको टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल मलेसियामा खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले विहीबार सार्वजनिक गरेको समूह ड्र अनुसार एपिएफ समूह सी मा परेको हो । यस समूहमा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए रहेका छन् । प्रारम्भिक चरणमा सहभागी १३ टोलीलाई […]

Success

Thank you for your time.