July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट पहिलो पटक खेलेका छन् । रसियासँगको आइतबार पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले पहिलो पटक खेलेका हुन्। साउन १७ गते देखि सुरु हुने काभा नेसन्स लिगको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजन गरिएको हो। सुमित्राले दुई वर्षअघि मात्र न्यु […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि किर्गिजस्तानको सामना गर्ने भएको छ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो । पहिलो सेमिफाइनलमा शीर्ष स्थानको श्रीलंका र […]
July 21, 2024
एजेन्सी – युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रिसिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । ३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिस सहित डियालोले सुरुवाती गोल गरेका थिए […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ । प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहनेछ । […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १ सयौं वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत् शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् । हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्बाधिक ९.५ अंक जोड्दै […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोली तथा एपिएफकी मिडफिल्डर प्रिती राई एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्। उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । साउदी अरबमा फागुनमा […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले काभा नेसन्स लिगका लागि राम्रो तयारी हुनसक्ने बताएकी छिन्। रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरुणाले भनिन्,’ आफू भन्दा बलियो र स्तरिय टोलीसँग खेल्दा धेरै सिक्ने मौका मिल्छ। लाभा अघिको मैत्रीपूर्ण खेल हाम्रो लागि […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी लगातार दोस्रो सिजन पनि फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पबाट नै खेल्ने भएकी छिन् । गत सिजनको मध्यमा ग्वेंगाम्पमा आबद्ध भएकी साम्बा नयाँ सिजनको तयारीका लागि शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेकी छन् । सोमबारबाट सुरु हुने प्रशिक्षण सत्रमा आफु सहभागी हुन उनी शुक्रबार राती […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले पहिलो जित हासिल गरेको छ। अघिल्ला दुई खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले हराएको हो। लिग चरणमा नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा रहने […]