default_image

Featured

July 22, 2024

मछिन्द्र र सातदोबाटोको बराबरी, संकटा र चर्च ब्वाइजले पनि अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत सोमबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दुवै खेल १-१ को बराबरीमा सकिएको हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र एफसी र सातदोबाटो युथ क्लबले बराबरी खेले । ६३औं मिनेटमा रोनिक राना मगरको गोलमा लिएको अग्रता पश्चात ७९औं मिनेटमा आदेश लामाले गोल […]

July 22, 2024

बिएफसी र माडी ११ जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (सोमबार) भरतपुर फुटबल क्लब (बिएफसी ) र माडी ११ विजयी भएका छन् । शारदानगरको मैदानमा आज भएको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक एफसीलाई ३-२ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा बिएफसीलाई जिताउन सन्देश श्रेष्ठले २४ औं र सुजन श्रेष्ठले ६२ औं मिनेटमा गोल […]

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 22, 2024

काभा यु २० भलिबल सेमिफाइनल – नेपालको किर्गिजस्तान सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि आज किर्गिजस्तानको सामना गर्दैछ। खेल‌ नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल किर्गिजस्तानको भेट पक्का भएको हो […]

July 22, 2024

नेपाल‌ र रसियाबीच दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र रसियन टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेल दिउँसो ४:१५ बजे मा सुरु हुने नेपाल भलिबल संघले जनाएको छ ।आइतबार भएको‌ पहिलो खेलमा नेपाली टोली रसियासँग २५-१७,२५-१९ र २५-१५ ले पराजित भएको थियो । सुरुवाती […]

July 21, 2024

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तान विरुद्ध ९ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक लक्ष्य पाएको पाकिस्तानले लक्ष्य १ विकेट गुमाएर पुरा गरेको हो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा पुरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ३५ बलमा १० […]

July 21, 2024

चितवन जिल्ला लिगमा एनएफसी र एभरेष्ट विजयी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्। शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका‌ सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । खेलमा […]

July 21, 2024

पाकिस्तानलाई नेपालद्वारा प्रतिस्पर्धात्मक लक्ष्य पेश

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तान विरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्न सफल रह्यो । नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक […]

July 21, 2024

नेपाल पाकिस्तान विरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । पाकिस्तानकी कप्तान निदा दरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । नेपालले युएई विरुद्ध जित हासिल गरेको टोलीमा एक परिवर्तन गरेको छ । सबनम राईको स्थानमा […]

July 21, 2024

नेपाल रसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा‌ पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको‌ खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया २५-१७,२५-१९, २५-१५ ले विजयी‌ भएको हो । सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल […]

Success

Thank you for your time.