default_image

Featured

July 24, 2024

किर्गिजस्तान काभा यु २० भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा‌ सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको‌ उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो। नेपाली महिला युवा टोली च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई  हराउँदै […]

July 24, 2024

स्यान्टु र मनिताले पेरिस ओलम्पिकमा झन्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पेरिस ओलम्पिकको मार्च पासमा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता प्रधान श्रेष्ठले संयुक्त रुपमा नेपालको झन्डा बोक्ने भएका छन्‌ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विज्ञप्ति जारी गर्दै स्यान्टु र मनिताले झन्डा बोक्ने जानकारी गराएको छ । शुक्रबार सुुरु हने ओलम्पिकमा स्यान्टु र मनिता सहित ७ खेलाडीले नेपालको […]

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

काभा यु २० भलिबलमा नेपाल‌ तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ। नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले हराएको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो। लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३-१ […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

July 23, 2024

तेस्रो स्थानका लागि नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा‌ तेस्रो स्थानका‌ लागि आज प्रतिस्पर्धा गर्दैछ। नेपालले कास्य पदकका लागि आयोजक माल्दिभ्सको‌ सामना गर्नेछ। खेल नेपाली समय‌‌ अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। सोमबार नेपाल किर्गिजस्तान र माल्दिभ्स श्रीलंकासँग पराजित भएको‌ थियो। लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो […]

July 23, 2024

आइसीसी निर्णयले नेपालको विश्वकप यात्रा सहज

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को सोमबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष विश्वकपको छनोट प्रतियोगितामा गरेको परिवर्तनले नेपाललाई केही सहज हुने देखिएको छ । आइसीसीले सन् २०२६ मा हुने आइसीसी मेन्स टि२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा थोरै परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र […]

July 23, 2024

 नेपाल र भारत भिड्दै 

काठमाडौँ (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । १-१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले […]

July 22, 2024

नेपाल‌ काभा यु २० भलिबलको सेमिफाइनल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको‌ छ। नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ। अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका फाइनल पुगेको छ ।बुधबार फाइनल र तेस्रो स्थानका […]

Success

Thank you for your time.