default_image

Featured

July 28, 2024

एसिया कप फाइनल – भारत र श्रीलंका खेल्दै

एजेन्सी – श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने […]

July 28, 2024

रुटले लारालाई पछि पारे

एजेन्सी – इंग्ल्याण्ड टेस्ट टोलीका पूर्व कप्तान जोय रुटले वेस्ट इन्डिजका चर्चित ब्याटर ब्रायन लारालाई पछि पारेका छन् । रुट लारालाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं स्थानमा उक्लिएका छन् । सुचीको आठौं स्थानमा रहेका लाराले १ सय ३१ टेस्ट खेलमा ११ हजार ९ सय ५३ रन बनाएका छन् । सातौं […]

July 28, 2024

रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ । क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ-११ मा रहे पनि रोहितले ब्याटिङ बलिङको अवसर पाएनन् । रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रेप्टन वुभ्ल्सलाई ८ […]

July 28, 2024

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

एजेन्सी – ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ । क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार भेनकुवरलाई बंगाल टाईगर्सले २२ रनले पराजित गर्यो । बंगालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर […]

July 28, 2024

प्रिन्स सोझो सेटमै पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमै पराजित भएका हुन् । प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए । प्रिन्स ८-२१ र ६-२१ स्कोर […]

July 27, 2024

श्रीलंकामाथि भारतको जित

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टि-ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १-० अग्रता लिएको छ । श्रीलंकाको पाल्लीखेलेमा शनिबार भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा अल आउट हुदै १ सय ७० […]

July 27, 2024

सन्दीप र दीपेन्द्रको टोलीले पायो १ सय ५३ रनको लक्ष्य

एजेन्सी – ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले बंगाल टाइगर्सलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो । बंगालका लागि इफ्तिखार अहमदले […]

July 27, 2024

भारतद्वारा श्रीलंकालाई विशाल लक्ष्य प्रस्तुत

एजेन्सी – भारतले श्रीलंकालाई शनिबार पहिलो टि ट्वान्टीमा २ सय १४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तोलाई पूरा उपयोग गर्ने क्रममा भारतले ७ विकेटको नोक्सानीमा २ सय १३ बनाएको छ। पहिलो विकेटका लागि शुभमन गिल‌ र यशस्वी जैसवालले ७४ रनको साझेदारी गरेका थिए। कप्तान सूर्यकुमार यादवले अर्धशतकसहित टोलीका लागि सर्वाधिक रन बनाए […]

July 27, 2024

स्यान्टु पहिलो चरणबाटै बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका छन् । सेनगलका खेलाडी इब्राहिमा डियाव विरुद्ध सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो । पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १२-१० ले पहिलो सेट गुमाएका थिए । तर त्यसपछिको तीन सेटमा भने उनले प्रतिस्पर्धा […]

July 27, 2024

भारतविरुद्ध श्रीलंका फिल्डिङ गर्दै

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टीमा श्रीलंकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ। ३ टि-ट्वान्टीको सिरिजको पहिलो खेल श्रीलंकाको पाल्लेकेलेमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार यादव भारतीय टि […]

Success

Thank you for your time.