default_image

Featured

July 28, 2024

सन्दीपको एक विकेट सहित भेनकुभरलाई मध्यम लक्ष्य

एजेन्सी – सन्दीप लामिछानेको एक विकेट सहित क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा भेनकुवर नाईट्सले मध्यम लक्ष्य पाएको छ । टस जितेर पहिला बलिङ गरेको भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा रनमा १ सय ४४ रोकेको हो । भेनकुवरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले दिलप्रित बाज्वालाई बोल्ड […]

July 28, 2024

श्रीलंकाद्वारा भारतलाई मध्यम लक्ष्य प्रस्तुत

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले ३ वटा टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आइतवार घरेलु टोलीबाट मध्यम विजयी लक्ष्य पाएको छ । श्रीलंकाबाट जितका लागि भारतले १ सय ६२ रनको लक्ष्य पाएको छ । श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो […]

July 28, 2024

नेपालले काभा बिच भलिबलमा‌ प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएका छन्। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । […]

July 28, 2024

सन्दीप र दीपेन्द्र दुबै जना प्लेईङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली क्रिकेटद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भेनकुवर नाईट्सले टस जितेको छ । भेनकुवरका कप्तान उस्मान ख्वाजाले टस जितेर बलिङ रोजेका हुन् । नेपालका क्रिकेटरहरु सन्दीप र दीपेन्द्रले प्लेईङ-११ मा मौका पाएका छन् । भेनकुवरले यसअघिका दुबै खेलमा हार बेहोरेको थियो।

July 28, 2024

चितवन लिग- हर्दी र माडी सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री , चितवन हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छन् । आइतबार समूह बी को अन्तिम दुई खेलको नतिजापछि हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएका हुन्। लिगको ५ खेलमा ४ जित र १ बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । माडी […]

July 28, 2024

मछिन्द्रको जित, संकटा र एनआरटीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा आइतवार भएको खेलमा मछिन्द्र एफसी विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा मछिन्द्रले एपिएफ माथि २-१ को जित निकालेको हो । ६३औं मिनेटमा प्रसुन तामाङको गोलमा मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो । तर ८९औं मिनेटमा विकास टिटूङले पेनाल्टीमा गरेको गोलमा एपिएफले बराबरी गर्यो […]

July 28, 2024

भारतलाई हराउँदै श्रीलंका पहिलो पटक च्याम्पियन

एजेन्सी – साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ […]

July 28, 2024

भारतद्वारा श्रीलंकालाई फाइनलमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

एजेन्सी – एसिसी एसिया कपको पहिलो पटक च्याम्पियन बन्न श्रीलंकाले भारतबाट १ सय ६६ रनको लक्ष्य पाएको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । स्मृतीले ४७ बलमा […]

July 28, 2024

पेरिस ओलम्पिक – डुआनाको निराशाजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीतर्फ नेपालकी डुआना लामाले निराशाजनक प्रदर्शन गरेकी छिन् । २ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा उनले ७ खेलाडीमध्य अन्तिम स्थान हासिल गरिन् । उनले २ मिनेट २०.७४ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । उनले आफ्नो २ मिनेट १२.४६ सेकेन्डको उत्कृष्ट प्रदर्शनलाई सुधार गर्न सकिनन् । त्यसअघि […]

July 28, 2024

पेरिस ओलम्पिक –सुस्मिता ४४ मध्ये ४२ औं

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् । आज पौडीकी डुवाना लामाको प्रतिस्पर्धा रहेको छ । उनले २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । […]

Success

Thank you for your time.