July 31, 2024
एजेन्सी – भारतले श्रीलंकाविरुद्धको टि ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो । जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका […]
July 31, 2024
एजेन्सी – क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ । क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ मा मंगलबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले गोलकोको वर्षाका साथ फराकिलो जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाइज युनाइटेड माथि ४-२ को जित हात पारेको हो । जावलाखेलका लागि विवश दर्लामीले ह्याट्रिक पूरा गरे । प्रशान्त तामाङले एक […]
July 30, 2024
एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ । टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् । टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको थियो । सोमबार बिहान भएको […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । […]
July 30, 2024
हिमाल खरेल,बिर्तामोडहृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, महासचिव भगिरथ आले मामा, फिफा रेफ्री श्याम दनुवार, कोशी प्रदेश फुटबल रेफ्री संघका महासचिव प्रदिप बस्नेत, राष्ट्रिय महिला फुटबल […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा वुमन्स भलिबल नेसन्स लिगमा सहभागी हुन श्रीलंका र माल्दिभ्सका राष्ट्रिय महिला भलिबल टोली नेपाल आइपुगेका छन् । साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालामा चल्ने प्रतियोगिताका लागि दुई टोली मंगलबार दिउँसो काठमाडौं अवतरण गरेका हुन् । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसहित कार्यसमिति सदस्यको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सको चौथो खेल आज खेल्दैछ। रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा बंग्ला टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार मंगलबार राति पौने ९ बाट सुरु हुनेछ । टोरोन्टोले पहिलो […]
July 30, 2024
एजेन्सी – अर्को संस्करणको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । एसिया कप अर्को वर्ष (सन् २०२५) हुनेछ। एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टि ट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुनेछ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत वर्ष ‘हाइब्रिड मोडल’मा एसिया कप आयोजना गरिएको थियो […]