August 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट डेब्यू गरेका छन् । बिहीवार सुरु भएको काभा नेसन्स लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध खेल्दै सुमित्रा र आरतीले डेब्यू गरेका हुन् । सुमित्राले पहिलाे सेटमा पहिलाे राेजाईमै तथा आरतीले तेस्राे सेटमा निरुता ठगुन्नाको स्थानमा कोर्टमा प्रवेश गरेकी हुन् । यसअघि […]
August 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकासँग खेल्दै काभा महिला भलिबल नेसन्स लिगको सुरुवात गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आजै अर्को खेलमा इरान र भारतबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ। नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम […]
July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिग विहीवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको […]
July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ लिगमा पहिलो हार बेहोरेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा मछिन्द्र न्यू रोड टिम (एनआरटी) विरुद्ध ३-० ले पराजित भएको हो । एनआरटीका लागि रोहन मोक्तान, अंकित थापा र सन्तोष गोङबाले समान १-१ गोल गरे । जित पछि एनआरटीको ६ […]
July 31, 2024
सुशिल पन्त क्षेत्री,चितवन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ए को बुधबार अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार बेहोरेको बिएफसीको १३ अंक भएको […]
July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् । मिसाले प्रिन्सलाई २२-१२ र २१-१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक हो । यसअघि उनले लन्डन, […]
July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले चौथो खेल बिहीबार खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो चौथो खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध बिहीबार बिहान खेल्दैछ । भेनकुवर र वल्भ्सबीच खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार बिहीबार बिहान पौने […]
July 31, 2024
एजेन्सी – भारतले श्रीलंकाविरुद्धको टि ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो । जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका […]
July 31, 2024
एजेन्सी – क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ । क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ मा मंगलबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले गोलकोको वर्षाका साथ फराकिलो जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाइज युनाइटेड माथि ४-२ को जित हात पारेको हो । जावलाखेलका लागि विवश दर्लामीले ह्याट्रिक पूरा गरे । प्रशान्त तामाङले एक […]