default_image

Featured

August 3, 2024

यो मेरो होइन ‘हाम्रो खेलकुद’को यात्रा हो

नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ । यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र […]

August 3, 2024

नेपाली क्रिकेटर आबद्ध दुवै टोलीको खेल नतिजा विहिन

एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाविहिन रुपमा सकिएको छ ।नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा […]

August 3, 2024

भारतलाई पहिलो पटक हराउन नेपाललाई चुनौतीसँगै अवसर

सरिता श्रेष्ठ, काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल आज घरेलु समर्थकले खचाखच भरिनेमा कुनै दुईमत नै छैन। एक त शनिबारको दिन अनि काभा महिला भलिबल नेसन्स लिगमा नेपाल र भारतबीचको बहुप्रतिक्षित खेल तालिका । नेपाली समर्थकले भलिबललाई दिने साथ सँधै दरिलो रहने गरेको छ। झन् भारतसँगको खेलमा त दर्शकमा उत्साह बढी र बेग्लै हुनेछ। […]

August 2, 2024

भारत र श्रीलंकाबीचको पहिलो खेल बराबर टुंगियो

एजेन्सी – श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रवार भएको श्रीलंका र भारतको खेल टाइ भएको हो । श्रीलंकाले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २ सय ३० रन मात्र बनायो । भारतको लागि कप्तान […]

August 2, 2024

दाबेदार भारतको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ। माल्दिभ्सलाई ३-० को अत्यन्त सहज नतिजामा हराउँदै भारत अंक तालिकाको शीर्षस्थानमा रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा निरीह माल्दिभ्सलाई भारतले कुनै मौका नै दिएन। कमजोर माल्दिभ्स विरूद्ध भारतले पहिलो सेट २५-६ ले […]

August 2, 2024

पहिलो खेलमा आर्मीको हार

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा‌ आफ्नो पहिलो खेलमा शुक्रवार हार बेहोरेको छ । समूह एफ मा रहेको आर्मीले पहिलो खेलमा भारतको सिलोङ लाजोङ फुटबल क्लबसॅंग पराजय भोगेको हो। आर्मी सिलोङसॅंग १-० गोल अन्तरले पराजित भयो । सातौं मिनेटमा वाडाजिडले गरेको गोल सिलोङका लागि निर्णायक बन्यो । आर्मीले दोस्रो […]

August 2, 2024

काभा बिच भलिबल – नेपालको दुवै टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन शुक्रबार थप दुई जित निकाल्दै अन्तिम […]

August 2, 2024

भारतले श्रीलंकाबाट पायो मध्यम लक्ष्य

एजेन्सी – श्रीलंकाविरुद्धको ५ खेलको ओडिआई सिरिजको पहिलो खेलमा पाहुना टोली भारतले मध्यम लक्ष्य पाएको छ । भारतले घरेलु टोलीबाट जितका‌ लागि २ सय ३१ रनको मध्यम लक्ष्य पाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनायो […]

August 2, 2024

श्रीलंकामाथि इरानको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – इरानले काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । इरानले श्रीलंकामाथि ३–२ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सुरुवाती दुई सेट जितेर सहज जिततर्फ अघि बढेको इरानले त्यसपछि दुई सेट गुमाँउदा पाँचौं सेटमा जित निकाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको […]

August 2, 2024

काभा बिच भलिबलमा पुरुष टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टोलीले पहिलो जित दर्ता गरेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको जोडीमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । मान र दिलकाे जाेडीले समान […]

Success

Thank you for your time.