August 7, 2024
एजेन्सी- स्पेनिस क्लब बार्सिलोना प्रि सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एस मिलानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ । अमेरिकामा बुधबार बिहान भएको खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा बार्सिलोनाले ४-३ को हार बेहोरेको हो । मिलानका लागि लुका जोभिकले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए थिए । […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित मेमोरियल एन्फा यू-१८ लिगमा मंगलवार चर्च ब्वाइज युनाइटेड विजयी भएको छ। एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा चर्च ब्वाइजले खुमलटार एफसीलाई २-१ ले पराजित गरेको हो । चर्च ब्वाइजको लागि सन्दिप मगर र आभाष रोकालेगोल गरे । खुमलटारका लागि कप्तान एलिक श्रेष्ठले गोल गरे । यो नतिजासंगै चर्च ब्वाइज ७ खेलबाट […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली तथा नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेलले व्यावसायिक फुटबलका लागि नयाँ सम्झौता गरेकी छिन्। रेखाले संयुक्त अरब इमिरेट्स (यएई) को अबु धाबी काउन्टी क्लबसँग सम्झौता गरेको रेखाले मंगलवार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । अबु धाबी काउन्टी क्लब (युएई) प्रो लिग च्याम्पियनसिपको शीर्ष टोलीहरू मध्यको एकसँग सम्झौता गर्दा मा […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ। इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा सातदोबाटो यूथ क्लबविरुद्ध जित निकालेको छ। एन्फा कमप्लेक्समा मंगलबार भएको पहिलो खेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबलाई ३-० गोलले पराजित गरेको हो। थ्री स्टारले खेलको आठौं मिनेटमा सनिल स्याङतानको गोलमा अग्रता लिएको थियो । रोमन श्रेष्ठले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो। जहाँ सुरूवाती केहि समय श्रीलंकाले […]
August 6, 2024
एजेन्सी – प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमुण्डका फरवार्ड निकलस फुलक्रगलाई अनुबन्ध गरेको छ । वेस्ट ह्यामले जर्मनीका स्ट्राइकर निकलस फुलक्रगलाई बोरुसिया डर्टमुण्डबाट २७ मिलियन पाउण्डमा चार वर्षको लागि अनुबन्ध गरेको हो । गत समरमा अर्काे जर्मन टोली वेर्डर ब्रेमेनबाट डर्टमुण्डमा आवद्ध भएका ३१ वर्षीया फुलक्रगले २०२३–२४ मा ४६ खेलमा १५ […]
August 6, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यसै वर्षको अन्त्यमा हुने महिला टि ट्वान्टी विश्वकपलाई बंगलादेशबाहिर सार्न परेमा युएई, भारत र श्रीलंकालाई वैकल्पिक आयोजना स्थलको सूचीमा राखेको छ । बंगलादेशमा पछिल्ला केही हप्तादेखि सरकार विरोधी आन्दोलन भइरहेको छ। जसका कारण कैयौँको मृत्यु भएको छ । सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन् । […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स पराजित भएको छ । लिग चरणको अन्तिम खेलमा मंगलवार टोरोन्टो मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित भएको हो । टोरोन्टोले दिएको ५३ रनको लक्ष्य टाइगर्सले ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टाइगर्सका लागि कप्तान […]
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ लिगमा सोमबार नेपाल पुलिस क्लब र संकटा फुटबल क्लब विजयी भएका छन् । दिनको दोस्रो खेल विभागीय ड्रर्बीमा कप्तान सुवास बमको ४ पुलिसले नेपाल एपिएफ क्लबलाई ६-० ले हराएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन थप २ गोललक्ष्मण थानीले गरे । खेलको ४७ औं मिनेटमा लक्ष्मणको […]