default_image

Featured

August 10, 2024

एन्जल र सजललाई अन्तर विद्यालय चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको सिनियर छात्रामा ग्रिनहिल स्कुलकी एन्जल महर्जन र छात्रतर्फ अरुणिमा सेकेन्डरी स्कुलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपाने उपाधि जितेकी छिन् । १४३२ रेटड छात्राकी शीर्ष वरियताकी एञ्जलले ७ अंक जोड्दै उपाधि जितेकी हुन् । रिलायन्स पब्लिक स्कुलका राधिका पौडेल ६ अंकसहित दोस्रो, त्रियोग हाइ स्कुलका परिधि खत्री ५.५ […]

August 10, 2024

साफ यु-२० च्याम्पियनसिप- नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । […]

August 10, 2024

काभा बीच भलिबलको रजत पदक विजेता जोडी सम्मानित

ललितपुर (हाम्रो खेलकुद)- सैंबु भलिबल क्लबले काभा बीच भलिबल च्याम्पियनसिपको पुरुषतर्फको रजत पदक विजेता जोडीलाई शनिवार सम्मान गरेको छ । भुटानको थिम्पुमा साउन १७ देखि १९ गते सम्म भएको च्याम्पियनसिपमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दीलबहादुर सुनारको जोडीले दोस्रो स्थान प्राप्त गरेको थियो। क्लबका अध्यक्ष धिरज कुँबरले मान र दीललाई‌ सम्मानपत्र प्रदान गरे। […]

August 10, 2024

अग्रतामा दक्षिण अफ्रिका

एजेन्सी – घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिदा पाहुना टोली दक्षिण अफ्रिकाले खेलमा पकड बनाएको छ । तेस्रो दिन शुक्रवारको खेल सकिदा घरेलु टोली २ सय १२ रनले पछि छ । उसको हातमा ६ विकेट भने बाँकी रहेको छ । वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट […]

August 10, 2024

रोहित आबद्ध टोली बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स एक बल पनि नखेलि इलिमिनेटरबाट बाहिरिएको छ । रोहित सम्मिलित टोरोन्टोले शनिबार बिहान इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्ने तालिका रहेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल सम्भव नभएपछि टस समेत नभई खेल रद्द भएको हो […]

August 9, 2024

प्रिती जोमाको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। प्रिती र जोमा नेपालका प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। ‘नयाँ ब्रान्ड एम्बेसडरको‌ रुपमा प्रितीलाई‌ जोमा परिवारसँग जोड्न पाउँदा खसी लागेको छ,’ प्रबन्ध निर्देशक थोकरले भने, ‘समर्पण र मेहनतले उहाँ […]

August 9, 2024

तिम्सिना आइएसएल टोली पन्जाबको गोलकिपर प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रशिक्षक मनीष तिम्सिना इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । पन्जाबले शुक्रवार‌ आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका‌ रुपमा आबद्ध भएको जनाएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले गत सिजन सम्म पन्जाबबाट व्यवसायिक फुटबल खेलेका थिए। यस अघि प्रशिक्षक तिम्सिना इन्डियन (आइ) […]

August 9, 2024

बिएफसी लगातार चितवन लिग च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लगातार दोस्रो सिजन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । पानस युवा क्लबलाई शुक्रवार टाइब्रेकरमा ४-२ ले हराउँदै बिएफसी च्याम्पियन बनेको हो । खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । बिएफसीका लागि सुमन आले र सन्देश श्रेष्ठ तथा पानसका लागि […]

August 9, 2024

थ्रीस्टार र एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रवार थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबले जित हात पारेका छन् । दिनको दोस्रो खेलमा थ्री स्टार क्लबले खुमलटार युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले खुमलटारमाथि ४-० को जित निकालेको‌ हो । थ्री स्टारलाई सहज जित दिलाउन रोमन […]

August 9, 2024

क्यानडामा दीपेन्द्र र रोहितलाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक क्रिकेट खेल्न क्यानडामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको सम्मानमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम भएको छ। एनआरएनए क्यानडा ,नेप्लिज क्यानेडियन क्रिकेट क्लब , नेप्लिज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको मुख्य अतिथिका रुपमा भारत यु -१९ […]

Success

Thank you for your time.