default_image

Featured

August 17, 2024

दक्षिण अफ्रिका अग्रता फराकिलो बनाउँदै

एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अग्रता फराकिलो बनाउँदै लगेको छ । दोस्रो दिन शुक्रवारको खेल सकिदा भ्रमणकारी टोलीले २ सय ३९ रनको अग्रता लिइसकेको छ । पहिलो ईनिङमा खास ब्याटिङ गर्न नसकेको पाहुना टोलीले १६ रनको अग्रता लिएको थियो । त्यसमा ५ विकेटको नोक्सानीमा २ सय […]

August 17, 2024

युनाइटेडको विजयी सुरुवात

एजेन्सी – म्याचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । इपिएलको २०२४/२५ संस्करणको पहिलाे खेलमा युनाइटेडले शुक्रवार फुलह्यामलाइ १-० ले पराजित गरेको हो । युनाइटेडका लागि जोसुवा जिकर्जीले निर्णायक गोल गरे । घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा भएको खेलमा जिकर्जीले निर्धारित समय सकिन ३ मिनेट अगाडी गोल गरे । इपिएलमा […]

August 16, 2024

साफ यु २०- समूह चरण खेल एन्फाको मैदानमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको समूह चरणका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदान (एस्ट्रो टर्फ) मा हुने भएको छ। दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाकाबीचआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जारी गरेको छ। प्रतियोगिताको सबै खेल यसअघि रंगशालामा हुने तालिका थियो। […]

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।  प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

August 16, 2024

महिला भलिबल लिगको टोली र प्रशिक्षक घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका सम्पूर्ण खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम गत साता घोषणा गरिएको थियो । जसमा राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ […]

August 16, 2024

दर्शकले खेल्ने प्रिमियर लिग अर्थात फ्यान्टसी प्रिमियर लिग

सुबास हुमागाईं, काठमाडौं विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन […]

August 16, 2024

काभा नेसन्स लिग भलिबल – रजत विजेतालाई सरकारले जनही ३ लाख

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीवार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी‌ ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत […]

August 16, 2024

आइसिसीको प्रस्ताव बिसिसिआईद्वारा अस्वीकार

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का सचिव जय शाहले आगामी अक्टोबरमा हुने महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि आइसिसीको प्रस्तावलाई  अस्वीकार गरेको बताएका छन् । आइसिसीले यस विषयमा अगष्ट २० मा अन्तिम निर्णय गर्ने बताइएको छ । आगामी अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताका लागि सम्भावित विकल्पका रुपमा भारत, श्रीलंका र संयुक्त […]

August 16, 2024

पहिलो दिनमा १७ विकेट पतन

एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका र घरेलु टोलीबीचको दोस्रो टेस्टको पहिलो दिनको खेलमा १७ विकेट पतन भएको छ । वेस्ट इन्डिजको गयनामा बिहिवार सुरु दोस्रो टेस्टको पहिलो दिनै १७ विकेटको खसेको हो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा १ सय ६० रनमा अल आउट भएको […]

August 16, 2024

स्पेनिस ला लिगा – दुबै खेलमा बराबर

एजेन्सी – स्पेनिस ला लिगा २०२४–०२५ सिजनको सुरुवाती दुबै खेल बराबरीमा सम्पन्न भएका छन् । बिहिवार भएको पहिलो खेलमा एथ्लेटिक क्लबले गेटाफेसँग १-१ को बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकाले सुरुआती अग्रता बनाएको थियो । ओइहान सन्सेटले २७ औं मिनेटमा गोलमा‌ टोलीले अग्रता लिएको थियो ग । ६४ औं मिनेटमा भ्रमणकारी टोलीका […]

Success

Thank you for your time.