default_image

Featured

November 6, 2024

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश विराटनगरमा भएको नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई हराउँदै लगातार दोस्रो पटक च्याम्पियन भनेको छ । बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुदै १ सय १९ […]

November 6, 2024

विश्व कप विजेता कप्तानले लुम्बिनीबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – भारतका लागि सन् २०१२ को यु १९ विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले तेस्रो विदेशी खेलाडीको रुपमा विकेट किपर ब्याटर उन्मुक्तलाई टोलीमा अनुबन्ध गरेको बुधवार विज्ञप्ती मार्फत जनाएको छ । ३१ वर्षिय उन्मुक्तले ९० टि ट्वान्टी खेलमा ३ शतकको सहयोगमा १ हजार ७ […]

November 6, 2024

आइपिएल अक्सन – स्टोक्सले नाम दर्ता गराएनन् !

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को मेगा अक्सनमा इङ्ग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले आफ्नो नाम दर्ता गराएका छैनन् । मेगा अक्सनका लागि १ हजार ५ सय ७४ खेलाडीले आफ्नो नाम दर्ता गराउँदा स्टोक्सले भने आफ्नो नाम दर्ता नगराएका हुन् । सन् २०२५ को आईपिएलको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा मंसिर ९ र १० मा हुदैछ […]

November 6, 2024

महिला यु १९ विश्वकप छनोट – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा सुरु हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल युएईमा नेपाली समय अनुसार बुधवार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ । नेपालले दोस्रो खेल कात्तिक […]

November 6, 2024

लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी – लुइस डियाजको ह्याट्रिकसँगै इङ्ग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा लिभरपुलले मंगलवार जर्मन क्लब बायर लेभरकुसनलाई ४-० ले पराजित गर्यो । घरेलु मैदान एनफिल्डमा अर्को गोल कोडी गाक्पोले गरे । डियाजले खेलको ६१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । […]

November 6, 2024

साविक विजेता रियलको दोस्रो हार

एजेन्सी – साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ । रियल मंगलवार इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो । चौथो खेलमा मिलानको भने यो दोस्रो जित हो । रियलको घरेलु मैदानमा मिलानलाई जित दिलाउन मलिक थियाको, अल्भारो मोराटा र तिजानी रेइन्डर्सले गोल गरे । रियलका भिनिसियस […]

November 6, 2024

च्याम्पियन्स लिगमा सिटीको पहिलो हार

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालाण्ड चल्न नसक्दा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ । पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग सिटी मंगलवार ४-१ ले पराजित भएको हो । घरेलु मैदानमा सिपीलाई जित दिलाउन भिक्टर ग्योकेरेसले ह्याट्रिक र अर्को गोल अराजोले गरे । सिटीका लागि फिल फोडेनले गोल गरे । चौथो […]

November 5, 2024

नेपाली खेलाडीले आइपिएलमा रजिस्ट्रेसन गराएनन् !

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् । आइपिएलले मंगलवार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सुचीमा नेपाली खेलाडीको सहभागिता छैन । सुचीमा एसोसिएट राष्ट्रका ३० खेलाडीको नाम समावेश छैन । सोमवारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल १ हजार ५ सय ७४ खेलाडीले आफुलाई सुचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै […]

November 5, 2024

यु १९ क्रिकेट – उपाधीका लागि सुदूरपश्चिम र लुम्बिनी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने भएको छ । बुधवार विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा साबिक विजेता सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ७ टोलीको सहभागीता रहेको थियो […]

November 5, 2024

राखेप सदस्य सचिव घिसिङको स्वागतमा न्युयोर्कमा कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन्स मार्सल आर्टस क्लब अमेरिकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको स्वागतमा न्युयोर्कमा सोमवार कार्यक्रम आयोजना गरेको छ। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको च्याम्पियन्स मार्सल आर्टस क्लबका अध्यक्ष हुन् । सदस्य सचिवले राखेपले एसियाली खेलकुदको‌ तयारीका मिसन २०२६ अन्तर्गतको प्रशिक्षण मंसिर १ […]

Success

Thank you for your time.