default_image

Featured

August 20, 2024

टोटनहम बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग (इपिएल) मा अग्रता जोगाउन नसक्दा टोटनहम लेस्टर सिटीसँग बराबरीमा राेकिएको छ । घरेलु मैदान किंग पावर स्टेडियममा मंगलवार भएको खेल लेस्टरले टोटनहमलाई १–१ को बराबरीमा रोकेको हो । भ्रमणकारी टोटनहमको लागि पेड्रो पोरोले गोल गरे । घर लेस्टरका लागि अनुभवी स्ट्राइकर जेमी भार्डेले गोल गरे । पोरोले २९औं मिनेट गोल […]

August 20, 2024

‘एनपिएलबाट सुरुवातमै धेरै अपेक्षा नराखौ’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) को सुरुवातमा नै धेरै अपेक्षा राख्न नहुने नेपाल क्रिकेट टोलीका पुर्वकप्तान समेत रहेका लेगस्पिनर सन्दीप लामिछानेले बताएका छन् । एपिएलको लोगो तथा मिती सार्वजनिक गर्न आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै सन्दीपले लिगबाट अहिले नै ठूलो अपेक्षा नगर्न अनुरोध गरेका छन् । ‘एकैचोटी धेरै अपेक्षा राख्नु म जायज […]

August 20, 2024

क्यानडाको लगातार चौथो हार

एजेन्सी – आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो । अमेरिकाले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ ओभरमा अल […]

August 19, 2024

एनपिएलको लोगो र मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल […]

August 19, 2024

सन्दीप ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार ब्रिजका प्रमुख भुबन गिरी र सन्दीपबीच सम्झौतामा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्रिकेटर सन्दीपसॅंगको सहकार्यले […]

August 19, 2024

साफ यु २० -भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतले साफ यु २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सोमवार भुटानलाई १-० ले हराउँदै भारतले जितबाट यात्रा सुरु गरेको हो । मोनिरुल मुल्ला ३७ औं‌ मिनेटमा गरको गोल नै खेलको निर्णायक बनेको थियो । तनावपूर्ण खेलमा भारतका २ खेलाडी र भुटानका १ खेलाडीले रातो कार्ड पाएका थिए। यससँगै समूह […]

August 19, 2024

टेबल टेनिस संघको निर्वाचन यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली खेलकुदको पुरानो संघ मध्येको एक अखिल नेपाल टेबल टेनिस संघको अर्को साता निर्वाचन हुने भएको छ। लामो समयदेखि अन्योलमा रहेको टेबल टेनिस संघको निर्वाचन भदौ ८ गतेका लागि तोकिएको थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना […]

August 19, 2024

धारा नेपालगञ्ज म्याराथनको दसौं संस्करणलाई विशेष बनाइने

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गरे शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जनाएको छ । कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको काउन्ट डाउन सुरु भएसँगै नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको बताइएको छ । नेपाल सरकार र तत्कालीन […]

August 19, 2024

नेपालबाट सर्वाधिक ओडिआई खेल्ने १० खेलाडी

सागर अधिकारी, काठमाडौं नेपाली पुरुष क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएको ६ वर्ष पूरा भइसकेको छ। यो बीचमा टोलीले ६६ ओडिआई खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । नेपालका लागि ओडिआई क्रिकेटमा ४१ खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन् । पहिलो ओडिआई खेल […]

August 19, 2024

एमबाप्पे नचल्दा रियल बराबरीमा रोकियो

एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ। ला लिगामा डेब्यु गरेका फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको लागि डेब्यु राम्रो हुन सकेन । रियलका लागि भने उनले गत साता भएको युइएफए सुपर कपमा एटलान्टालाई २-० ले पराजित गर्दै उपाधि जितेको खेलमा डेब्यु गरेका थिए । त्यो खेलमा एमबाप्पेले […]

Success

Thank you for your time.