August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालको ओडिआई वरियतामा १ स्थान माथि उक्लिएको छ । क्यानडा वरियतामा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु […]
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो । खेलको […]
August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) तोकिएकै समयमा आयोजना हुने बताएका छन् । क्यानले सोमबार आयोजना गरेको लिगको लोगो अनावरण कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुराकानी गर्दै अध्यक्ष चन्दले सरोकारवाला सबै पक्ष सकारात्मक रहेकाले लिग तोकिएकै मितीमा संचालन हुने बताए । ‘सरकार सबै कुरामा पोजेटिभ छ । […]
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंका फुटबल महासंघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । एएफसी छनोटका क्रममा श्रीलंकाले ५ र १० सेप्टेम्बर मा कम्बोडियासँग खेल्दैछ । अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म […]
August 20, 2024
एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो । युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तानकी कालिनोभा यभजिनियाले मधेश युनाइटेडबाट एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। इडब्लुभिएलका लागि विदेश खेलाडीसँग अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज इडब्लुभिएलको मिति भने तय हुन बाँकी छ। काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभलाई अनुबन्ध गर्न पाउँदा मधेशले खुसी लागेको बताएको […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बंगालादेशको जितपछि नेपाल एक खेलअघि नै साफ यु २० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेसँगै बंगालादेश पनि अन्तिम चारमा पुगेको छ। समूह ए मा दुवै खेलमा पराजित भएको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। नेपालले समूहचरणको […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) सकिएसँगै टियु मैदान बन्द हुनसक्ने नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले बताएका छन् । एपिएलको लोगो तथा मिति सार्वजनिक गर्न सोमवार आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै खड्काले संरचना निमार्णका लागि मैदान केही समय बन्द हुनसक्ने बताएका हुन् । क्यानले मंसिर १५ देखि पुसको ६ गते […]
August 20, 2024
एजेन्सी – टि२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याट्सम्यान डारियस भिसेरले नयाँ कीर्तिमान कायम गरेका छन् । भिसेरले भानुनुआतुविरुद्धको टि ट्वान्टी विश्वकप पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटमा एकै ओभरमा ३९ रन बनाएका हुन् । आफ्नो तेस्रो टि ट्वान्टी आईमा २८ वर्षीय भिसेरले नलिन निपिकोको ओभरमा ६ छक्का र ३ नोबल सहित ३९ रन […]
August 20, 2024
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड र भिल्लारियालले सोमवार बराबरी खेलेका छन् । घरेलु मैदानमा भिल्लारियलले एट्लेटिकोसँग २-२ को बराबरीमा रोकिएको हो । भिल्लारियलले २ पटकको अग्रता जोगाउन सकेन।भिल्लारियलका लागि अमौत दान्जुमाले १ गोल गर्दा एट्लेटिकोका कोकेले आत्माघाति गोल उपाहार दिए । एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले समान १ गोल गरे । […]