default_image

Featured

August 28, 2024

बराबरीमा रोकिएपछि‌ एपिएफ बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ। घरेलु टोली मलेसियाको सबाह एफसीसँग बुधवार गोलरहित बराबरी खेले सँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो। मलेसियाको लिक्सा स्टेडियममा अर्को चरणको सम्भावना जिवितै राख्न एपिएफसामु यो खेलमा फराकिलो अन्तरको जितको आवश्यक थियो। तर समूह चरणको‌ दुई खेलमा गोलको खाता पनि नखोली […]

August 28, 2024

सिएमसी इण्डोर कर्पोरेट कप यसै साता सुरु हुने

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ (सिएसी ) को आयोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट प्रतियोगिता यसै साता सुरु हुने भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को मुख्य प्रायोजनामा भदौ १४ गते सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमा सिएसीका अध्यक्ष सुदिप पियाले जानकारी दिए। पियाका अनुसार प्रतियोगितामा […]

August 28, 2024

मलानद्वारा सन्यास घोषणा

एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास को घोषणा गरेका छन् । मलानले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । ३७ वर्षिय मलानले २२ टेस्ट, ३० ओडिआई र ६२ टि ट्वान्टी आई खेलेका छन् । उनले ४ हजार ४ सय १६ अन्तर्राष्ट्रिय रन बनाएका छन् । मलानले इंग्ल्यान्डका लागि तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा […]

August 28, 2024

नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बंगलादेशले ४-१ को सहज जितका साथ यो उमेर समूहमा पहिलो उपाधि जित्यो । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए […]

August 28, 2024

फाइनलमा बंगलादेशलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बंगलादेश पहिलो हाफमा १-० ले अघि छ । नेपालले आक्रामक सुरुवात गरेपनि २४ मिनेटमै खेलाडी परिवर्तन गरेपछि पकड गुमाउन पुग्यो । नवौं मिनेटमा निराजन धामीले ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक मोहमद आसिफले मुस्किलले पन्च गरे […]

August 28, 2024

साफ यू२० उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपालले बुधबार फाइनलमा बंगलादेशको सामना गर्दैछ । फाइनल खेल दिउसो २:३० बजेबाट सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुँदैछ । नेपाल तेस्रो पटक उपाधि जित्ने प्रयासमा रहँदा बंगलादेश पहिलो उपाधिको खोजीमा हुनेछ । जारी प्रतियोगितामा एकमात्र अपराजित टोली नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपालले यसअघि […]

August 28, 2024

एपिएफले मलेसियाको सबाहसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा आज मलेसियाको सबाह एफसीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको लिक्सा स्टेडियममा हुने खेल नेपाली समय अनुसार बुधबार नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । अर्को चरणको सम्भावना जिवितै […]

August 28, 2024

सन्दीप र ललित बिबीएल ड्राफ्टमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग(बिबीएल) को खेलाडी ड्राफ्टमा परेका छन् । बिबीएलले बुधबार जारी गरेको खेलाडी ड्राफ्टको सुचीमा सन्दीप र ललितले स्थान बनाएका हुन् । बिबीएलको खेलाडी ड्राफ्ट सेप्टेम्बर १ तारिखमा हुनेछ । सन्दीप गत संस्करण पनि ड्राफ्टमा रहे पनि […]

August 28, 2024

अल नासरको जितमा रोनाल्डोको‌ गोल

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले अल फयहलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नासरले मंगलवार फयहलाई ४-१ ले पराजित गर्यो । किंग अब्दुल्लाह स्पोर्टस सिटीमा नासरको जितमा टालिस्काले २, क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले समान १ गोल गरे । फयहका लागि फासन सकलाले १ गोल गरे । कप्तान रोनाल्डोको […]

August 28, 2024

बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोना रायो भालेसानोलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा जित हात पार्ने क्रममा बार्सिलोनाले मंगलवार भालोसानोलाई २-१ ले पराजित गरेको हो ।भालेसानोले घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । बार्सिलोनाको जितमा प्याड्रि र ड्यानी ओल्मोले गोल गरे । भालेसानोका लागि भने उनाई लापेजले […]

Success

Thank you for your time.