September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षकका रुपमा लामाले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा नेपाललाई विभिन्न ११ पदक दिलाएका छन् । अन्तर्राष्ट्रिय लेभल– १ प्रशिक्षक महर्जनले खेलाडीका […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक नेपाली भलिबलमा हुन लागेको फ्रेन्चाइज एभरेष्ट वुमन्स भलिबल लिग( इडब्लुभिएल) को वात्सल्य नेचुरल आइभिएफ प्रमुख प्रायोजक रहेको छ। लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा आइतवार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रमुख प्रायोजकको पनि घोषणा गरेको हो। करिब ७० लाख रुपैयाँ बराबरको प्रायोजन वात्सल्य नेचुरल आइभिएफबीले गरेको हो। वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलम्पियन दीपक विष्टलाई अभिनन्दित भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा शनिवार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति पौडेलले ओलम्पियन विष्टलाई अभिनन्दन गरेका हुन्। ४ पटकका दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका छन्। […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा आजबाट सुरु काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५-१९, २७-२५ र २५- १९ ले जितेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको […]
September 15, 2024
हिमाल खरेल,भद्रपुर कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आइतवारको दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाले अंक बाडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बागमती र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । गोल गर्ने मौका पाए पनि दुवै टोलीले गोल भने गर्न सकेनन् । बराबरीसॅंगै चन्द्रपुरको ५ खेलमा ४ अंक भएको छ । उता बागमतीको […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमाडौं महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ […]
September 15, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले आइतवार कर्णालीलाई ६-० ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आइतवारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । एपिएफ ४ खेलमा ३ मा जित र १ बराबरीका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । कर्णाली भने […]