September 16, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा न्युकासल युनाईटेडले वल्भ्समाथि जित निकालेको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा न्युकासलले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो । न्युकासललाई जित दिलाउन फैबियन शार र हार्वे बार्न्सले गोल गरे । वल्भ्सका लागि भने मारियो लेमिनाले १ गोल फर्काए । खेलमा अग्रता भने घरेलु टोली वल्भ्सले […]
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]
September 15, 2024
एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सानदार जित हासिल गरेको छ। पाचौं खेलमा पनि जितको लयलाई निरन्तरता दिएको बार्सिलोनाले आइतवार जिरोनालाई ४-१ ले पराजित गर्यो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि लामिन यमलले २ तथा डानी ओल्मो र पेड्रीले समान १ गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले गरेको […]
September 15, 2024
एजेन्सी – अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि ट्वान्टी आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि ट्वान्टी आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले सिरिज १-१ को बराबरीमा सकाएको हो । तेस्रो तथा निणायक तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै सिरिज बराबरीमा सकिएको हो । पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा घरेलु टोली विजयी भएको […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधान सेनापति ट्रफी-२०८१ को पहिलो दिन आइतवार महिला ८ सय मिटर दौडमा श्री नं.१६ बाहिनी अड्डाकी एन्जिला कार्की विजयी भएकी छिन्। त्यसमा श्री मध्य पूर्वी पृतनाकी करिश्मा पुन दोस्रो र श्री उपत्यका पृतनाकी लिजा लम्तरी मगर तेस्रो भइन्। त्यस्तै पुरुष १५ सय मिटर दौडमा श्री नं.१६ वाहिनी अड्डाका रामचन्द्र बानियाँ विजयी भए। […]
September 15, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आर्सनलले टोटनहम ह्ट्सपरमाथि जित निकालेको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्सनलले टोटनहमलाई १-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन गेब्रियल मगाल्हेसले गोल गरे । मगाल्हेसले खेलको ६४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनलको ४ खेलबाट १० […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रिती राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण पदक जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रितीले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य पदक जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्स्ंपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पु¥याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन् । हंगेरी चेस फेडेरेसनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रता कायम गरेका छन् । […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि १ लाख ५० हजार रुपैयाँ र आफ्नो […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षकका रुपमा लामाले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा नेपाललाई विभिन्न ११ पदक दिलाएका छन् । अन्तर्राष्ट्रिय लेभल– १ प्रशिक्षक महर्जनले खेलाडीका […]