default_image

Featured

September 17, 2024

चितवन गोल्डकप – सूर्यपुर र बागमतीबीच उद्घाटन हुने

सुशील पन्त क्षेत्री, चितवन भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामाा बिहीवार सुरु हुने गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको तयारी पूरा भएको छ । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको संयोजक धुर्व भुसालले जानकारी दिए । प्रतियोगिताका लागि मैदान मर्मतलगायतको काम सकिएको उनले बताए । प्रतियोगितामा कुल […]

September 17, 2024

कोशीलाई हराउँदै आर्मी दोस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लिनेक्रममा आर्मीले मंगलवार कोशी प्रदेशलाई ५–० ले हराएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् ।आठौं मिनेटमा विमलाले […]

September 17, 2024

काठमाडौं महागरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको उद्घाटन खेलमा काठमाडौं महानगरले आयोजक महानगरकै वडा नं २३ लाई टाइब्रेकरमा २–१ ले हरायो । काठमाडौँ महानगर र वडा नं २३ ले निर्धारित समयको खेलमा १–१ को बराबरीमा टुंगिएको थियो । […]

September 17, 2024

पुलिसको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो खेल आज जित निकालेको छ । पुलिसले तेस्रो खेलमा मंगलवार ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा डाइमेडमाथि पुलिसले ३–० को सोझो सेटमा जित निकालेको हो । पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो […]

September 17, 2024

एपिएफको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले संकटा क्लबमाथि जित निकाल्दै शीर्ष स्थानमा थप मजबुत बनेको छ । छैटौं खेलमा पाँचौ जित निकाल्नेक्रममा एपिएफले मंगलवार संकटामाथि ३–० को जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता राना मगरले समान १ गोल गरिन् । एपिएफले […]

September 17, 2024

नेपाल क्यानडासँग हार्नुका ५ कारण

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी क्रिकेट विश्वकप लिग–२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो […]

September 17, 2024

वडाको सहयोगमा आरसिटी सङ्ग्रहालयको स्तरोन्नति

काठमाडौ (हाम्रो खेलकुद)- नेपालमा क्लबद्वारा स्थापित एकमात्र सङ्ग्रहालयको रुपमा रहेको अन्नपूर्ण (आरसिटी) सङग्रहालय स्तरोन्नति गरी हस्तान्तर गरिएको छ । २०७३ सालमा अन्नपूर्ण (आरसिटी) सङग्रहालयको उद्घाटन भएको थियो । कामनपा वडा नं २७ को आर्थिक सहयोगमा सोही सङ्ग्रहालयको मंगलवार स्तरोन्नति गरी हस्तान्तरण गरिएको हो । नेपाली फुटबलकै सर्वाधिक पुरानो तथा सफल क्लबमध्ये एक रानीपोखरी कर्नर टिम […]

September 17, 2024

महिला लिग – एपिएफको‌ सामना गर्दै संकटा

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र संकटा क्लबबीच हुनेछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । ५ खेलमा १३ अंक जोड्दै एपिएफ शीर्ष स्थानमा छ । समान खेलबाट संकटा ५ अंक जोड्दै सातौं स्थानमा छ […]

September 17, 2024

काभा क्लब च्याम्पियनसिप – पुलिस र डाइमेडसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो खेल आज खेल्दै छ । पुलिसले तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई समान ३-० […]

September 17, 2024

मन्जलीको आमा बनेपछिको पुनरागमन

सुबास हुमागाईं, काठमाडौं मन्जली कुमारी योन्जनका लागि सन् २०२२ को साफ महिला च्याम्पियनसिप बिर्सनलायक क्षण थियो । यसैपनि नेपालले फाइनलमा बंगलादेशसँग हार बेहोरेका कारण खल्लो बनेको उक्त प्रतियोगिता मन्जलीका लागि भने सुरु नहुँदै सकिए बराबर भएको थियो । प्रतियोगिता सुरु भएको दिनबाट ज्वरो आएपछि अस्पताल पुगेकी उनलाई डेंगी संक्रमण भएको देखिएपछि प्रतियोगिताभर उनी अस्पतालमै रहिन् […]

Success

Thank you for your time.