default_image

Featured

October 3, 2024

नेपाली युवा भलिबल टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली युवा टोली बिहीवार त्यसतर्फ जाने भएको छ। च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। झन्डै डेढ महिनाको प्रशिक्षण पछि टोली श्रीलंका जाँदैछ। नेपाल भलिबल संघले बुधवार टोलीको बिदाइ गरेको थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर […]

October 3, 2024

ओमान माथि नेपालको अर्को जित, रोहितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)-  क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ। नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। सिरिजमा नेपालको यो दोस्रो जित हो। म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा […]

October 2, 2024

चितवनको जित, मधेशको लगातार हार

काठमाडौं (हाम्रो खेलकुद)- चितवन शक्तिले‌ वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो जित हासिल गरेको छ । शीर्ष दुईमा पर्ने अभियानलाई मजबुत गराउने क्रममा बुधवारको अन्तिम‌ खेलमा चितवनले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड […]

October 2, 2024

नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा हुँदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष […]

October 2, 2024

काठमाडौंको अर्को सफलता, गण्डकी फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्समाथि ३-१ सेटको जित हासिल गरेको हो । काठमाडौंले पहिलो सेट २५-२३ ले जितेकोमा दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ र चौथो […]

October 2, 2024

चितवनको प्रमुख प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले उमेश पटवाललाई प्रमुख प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ। चितवनले बुधवार सामाजिक संजाल मार्फत पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । चितवनले पटवाललाई मुख्य प्रशिक्षकका रुपमा भित्राउन पाउँदा खुसी लागेको बताएको छ […]

October 2, 2024

एनपिएल अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले बुधवार अक्सनमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गरेको हो । क्यानले असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । एक साताको अवधीमा कुल […]

October 2, 2024

लिस्नु झरना रनिङ शिल्डको फाइनलमा

सुमन अधिकारी, बुटवल लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनज्योती क्लब, डिगरनगरलाई २-० ले पराजित गर्दै लिस्नु उपाधि नजिक पुगेको हो । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा जारी प्रतियोगिता अन्तरगत कुन्जलापुरस्थित फुटबल मैदानमा बुधवार भएको खेलको ३८ औं मिनेटमा लिस्नुका सुशील राईले गोल गर्दै टोलीलाई […]

October 2, 2024

कर्णालीको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको पहिलो खेलमा कर्णाली ललितपुरमाथि ३-० को जित हासिल गर्यो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि […]

October 2, 2024

क्यानडा टि ट्वान्टी – जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग खेल्दैछ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल […]

Success

Thank you for your time.