default_image

Featured

August 20, 2024

महिला टि ट्वान्टी विश्वकप युएई हुने

एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो । युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर […]

August 20, 2024

काजकिस्तानकी कालिनोभाले मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तानकी कालिनोभा यभजिनियाले मधेश युनाइटेडबाट एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। इडब्लुभिएलका लागि विदेश खेलाडीसँग अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज इडब्लुभिएलको मिति भने तय हुन बाँकी छ। काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभलाई अनुबन्ध गर्न पाउँदा मधेशले खुसी लागेको बताएको […]

August 20, 2024

बंगलादेशको जितमा नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- बंगालादेशको जितपछि नेपाल एक खेलअघि नै साफ यु २० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेसँगै बंगालादेश पनि अन्तिम चारमा पुगेको‌ छ। समूह ए मा दुवै खेलमा पराजित भएको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। नेपालले समूहचरणको […]

August 20, 2024

‘एनपिएलपछि टियु मैदान बन्द हुनसक्छ,’- सचिव खड्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) सकिएसँगै टियु मैदान बन्द हुनसक्ने नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले बताएका छन् । एपिएलको लोगो तथा मिति सार्वजनिक गर्न सोमवार आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै खड्काले संरचना निमार्णका लागि मैदान केही समय बन्द हुनसक्ने बताएका हुन् । क्यानले मंसिर १५ देखि पुसको ६ गते […]

August 20, 2024

एकै ओभरमा ३९ रन!

एजेन्सी – टि२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याट्सम्यान डारियस भिसेरले नयाँ कीर्तिमान कायम गरेका छन् । भिसेरले भानुनुआतुविरुद्धको टि ट्वान्टी विश्वकप पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटमा एकै ओभरमा ३९ रन बनाएका हुन् । आफ्नो तेस्रो टि ट्वान्टी आईमा २८ वर्षीय भिसेरले नलिन निपिकोको ओभरमा ६ छक्का र ३ नोबल सहित ३९ रन […]

August 20, 2024

एट्लेटिको र भिल्लारियल बराबरीमा रोकिए

एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड र भिल्लारियालले सोमवार बराबरी खेलेका छन् । घरेलु मैदानमा भिल्लारियलले एट्लेटिकोसँग २-२ को बराबरीमा रोकिएको हो । भिल्लारियलले २ पटकको अग्रता जोगाउन सकेन।भिल्लारियलका लागि अमौत दान्जुमाले १ गोल गर्दा एट्लेटिकोका कोकेले आत्माघाति गोल उपाहार दिए । एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले समान १ गोल गरे । […]

August 20, 2024

टोटनहम बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग (इपिएल) मा अग्रता जोगाउन नसक्दा टोटनहम लेस्टर सिटीसँग बराबरीमा राेकिएको छ । घरेलु मैदान किंग पावर स्टेडियममा मंगलवार भएको खेल लेस्टरले टोटनहमलाई १–१ को बराबरीमा रोकेको हो । भ्रमणकारी टोटनहमको लागि पेड्रो पोरोले गोल गरे । घर लेस्टरका लागि अनुभवी स्ट्राइकर जेमी भार्डेले गोल गरे । पोरोले २९औं मिनेट गोल […]

August 20, 2024

‘एनपिएलबाट सुरुवातमै धेरै अपेक्षा नराखौ’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) को सुरुवातमा नै धेरै अपेक्षा राख्न नहुने नेपाल क्रिकेट टोलीका पुर्वकप्तान समेत रहेका लेगस्पिनर सन्दीप लामिछानेले बताएका छन् । एपिएलको लोगो तथा मिती सार्वजनिक गर्न आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै सन्दीपले लिगबाट अहिले नै ठूलो अपेक्षा नगर्न अनुरोध गरेका छन् । ‘एकैचोटी धेरै अपेक्षा राख्नु म जायज […]

August 20, 2024

क्यानडाको लगातार चौथो हार

एजेन्सी – आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो । अमेरिकाले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ ओभरमा अल […]

August 19, 2024

एनपिएलको लोगो र मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल […]

Success

Thank you for your time.