default_image

Featured

August 26, 2024

बंगालादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

काठमाडौं(हाम्रो खेलकुद)- बंगलादेश साफ यु २० च्याम्पियनसिपको‌ फाइनलमा पुगेको छ। साविक विजेता भारतलाई सोमबार पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो।अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी […]

August 26, 2024

धारा नेपालगन्ज म्याराथनअघि १० किमी नाइट रन हुने

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ। राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ […]

August 26, 2024

साफ यु २० सेमिफाइनल – भारत र बंगलादेश खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता भारत र उपविजेता बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको‌ दोस्रो सेमिफाइनल आह एक‌अर्काको सामना गर्नेछन्। खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । यो सेमिफाइनलको विजेता टोलीले फाइनलमा नेपालसँग खेल्ने छ । पहिलो सेमिफाइनलमा आइतवार भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । १-१ को बराबरी पछि नेपालले पेनाल्टी […]

August 26, 2024

विश्वकपका लागि अस्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टि ट्वान्टी आई सिरिज तथा महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले एलिसा हेलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । अस्ट्रेलिया पछिल्लो ४ पटक च्याम्पियन हुँदा टोलीको कप्तानी गरेकि मेग ल्यानिङको स्थानमा हेलीले टोलीको कप्तानी गर्दैछिन् । ल्यानिङले गत वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय […]

August 26, 2024

अबुधाबीको जितमा रेखाको डेब्यु गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्। साउदी अरबको‌ रियादमा भएको एएफसी च्याम्पियन्स लिगको समूह एको खेलमा रेखा आबद्ध अबुधाबी कन्ट्री क्लबले लाओसको योङ एलिफेन्ट्सलाई २-१ ले हराएको थियो । अबुधाबीका लागि युगिना तितेथ र रेखाले गोल गरेका थिए। रेखाले दोस्रो हाफमा गोल गरेकी थिइन् । […]

August 26, 2024

बार्यनको सुखद सुरुवात

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जितका साथ सुखद सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा बायर्नले उल्भ्सवर्गविरुद्ध ३-२ को जित निकाल्यो । उल्भ्सबर्गको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गर्दा १ गोल आत्मघाती रुप प्राप्त भयो । उल्भ्सबर्गका लागि दुवै गोल लोभ्रो मेजरले गरे । खेलको १९औं मिनेटमा […]

August 26, 2024

अमेरिकामाथि नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – नेदरल्यान्ड्मा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले आइतवार अमेरिकालाई १ सय २ रनलो फराकिलो अन्तरले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका १५.४ ओभरमा १ सय १५ रन बनाउँदै अल आउट भयो । अमेरिकाका […]

August 26, 2024

लिभरपुलको लगातार दोस्रो जित

एजेन्सी – लिभरपुरले इंग्लिस प्रिमियर लिग(इपिएल) मा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले आइतवार ब्रेन्टफोर्डमाथि २-० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि लुईस डियाज र मोहम्मद सलाहले गोल गरे ।खेलको १३औं मिनेटमा डिएगो जोटाको एसिस्टमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई […]

August 26, 2024

रियलको सहज जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई‌ हराएको छ । ला लिगाको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा रियलले भालाडोलिडमाथि आइतवार ३-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरेका थिए । ५०औं मिनेटमा भाल्भर्डेको गोलबाट रियलले अग्रता लिएको थियो । […]

August 26, 2024

वेस्ट इन्डिजलाई टि‌‌ ट्वान्टी सिरिज

एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अघि नै जितेको छ। ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा सोमवार भएको दोस्रो खेलमा घरेलु टोली ३० रनले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले ३ खेलको सिरिजमा २-० अग्रता बनाएको छ । वेस्ट इन्डिजले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण […]

Success

Thank you for your time.