October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह बी को अन्तिम खेल हुँदैछ । समूह ए बाट बंगलादेश समूह विजेता बन्दा भारत उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज समूह बी को दुई खेलपछि सेमिफाइनल समिकरण प्रष्ट हुनेछ । नेपाल, भुटान र श्रीलंका तीनै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना छ । […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर सेफ जेब पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर जेबलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । २६ वर्षिय जेबले हालसम्म इङ्ग्ल्यान्डको राष्ट्रिय टिमबाट खेल्ने मौका पाएका छैनन् । जेबले ७४ टि ट्वान्टी खेलमा १ हजार […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका क्रिकेटर जिमी निशमले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले पहिलो विदेशी खेलाडीको रुपमा विष्फोटक अलराउन्डर निशमलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । ३४ वर्षिय निशमले हालसम्म न्युजिल्याण्डका लागि ७९ टि ट्वान्टी आई खेलेका छन् । ७९ टि ट्वान्टी आई खेलमा निशमले […]
October 24, 2024
एजेन्सी – जिम्बाब्वे क्रिकेट टोलीका कप्तान सिकन्दर राजाले भारतीय पुर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् । टि ट्वान्टी आईमा सर्वाधिक प्लेयर अफ द म्याच जित्ने कोहीलको कीर्तिमान राजाले तोडेका हुन् । यही वर्षको २९ जुनमा टि ट्वान्टी विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराए पश्चात टि ट्वान्टी आईबाट सन्यास लिएका कोहलीले उक्त खेलमा सहित १६ प्लेयर […]
October 24, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको ३ खेलको ओडिआई सिरिज एक खेल अगावै जितेको छ । बुधवार पाल्लीखेलेमा भएको दोस्रो ओडिआई खेल ५ विकेटले जित्दै घरेल टोलीले सिरिज जितेको हो । पहिलो ओडिआईमा घरेलु टोली ५ विकेटले नै विजयी भएको थियो । पाहुना टोलीले दिएको १ सय ९० रनको लक्ष्य घरेलु टोलीले ३८.२ ओभरमा […]
October 24, 2024
एजेन्सी – राफिन्हाको ह्याट्रिकसँगै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगमा जर्मन क्लब बायर्न म्युनिखमाथि जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बार्सिलोनाले बुधवार बायर्नलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पाहुना टोलीका लागि ह्यारी केनले १ […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा समूहगत खेल लोकप्रिय छन् । मुख्यतः फुटबल, भलिबल पहिला देखि नै र पछिल्लो एक दशकमा क्रिकेट निकै लोकप्रिय खेलमा पर्दछ । यि तीन खेलको फ्यान फलोइङमा पनि उत्तिकै छ । केहि समय अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विश्वकप लिग-२ का खेलमा देखिएको दर्शकको तस्वीरलाई विश्वभरका सन्चारमाध्यममा चर्चाको विषय बनेको थियो […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ सिंगल्समा बुधबार च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा जारी प्रतियोगितामा बुधवार यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा […]
October 23, 2024
काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई […]
October 23, 2024
कञ्चनपुर (हाम्रो खेलकुद)- काठमाडौंका सिएम नवीन तण्डुकारले दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचालको उपाधि जितेका छन्। महिलामा पोखराकी पुजा भण्डारी विजयी भइन् । प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सिएम नविनले ८ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ राष्ट्रिय र्यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा […]