December 9, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले सबै किसिमको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । दुई वर्षयता भारतीय टोली बाहिर रहेका पटेलले बुधबार सन्न्यासको घोषणा गरेका हुन् । उनले पछिल्लो पटक भारतबाट सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध टेष्ट खेल खेलेका थिए । एक महिना अघि संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न इन्डियन प्रिमियर […]
December 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय अम्पायर तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुनिल ढुंगानाको मंगलबार मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ का ढुंगानाको ६३ वर्षका थिए । बिहान १० बजेको आसपास नुहाउनका लागि ट्वाइलेट जादा लडेर ढुंगानाको मृत्यु भएको अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङ जानकारी दिएका छन् । आधा घण्टा सम्म ट्वालेटबाट ननिस्केपछि हेर्दा उनी […]
December 8, 2020
एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई १२ रनले पराजित गरेको छ । यो सँगै तीन टि२० आई खेलको सिरिज भारतले २–१ ले जितेको छ । १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ […]
December 8, 2020
एजेन्सी – ओपनर म्याथ्यु वेड र आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा भारतलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । सिड्नीमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन ओपनर म्याथ्यु वेडले ५३ बलमा […]
December 8, 2020
एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । यता अष्ट्रेलिया कप्तान अरोन फिन्च टोलीमा फर्किएका छन् । फिन्च फर्किदा अलराउन्डर मार्कस स्टोइनिस बेन्चमा बसेका […]
December 8, 2020
एजेन्सी – अष्ट्रेलियासँगको तीन टि२० आई सिरिजमा पाहुना टोली भारतलाई क्लिनस्विपको अवसर छ । तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा ११ रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै भारतले टि२० सिरिज एक खेल अगावै जितिसकेको छ । तेस्रो खेल आज सिड्नीमा हुँदै छ । खेल नेपाली समय अनुसार १ : ५५ पछि सुरु […]
December 7, 2020
एजेन्सी – कोरोना भाइरस संक्रमण अनियन्त्रित भएपछि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन ओडिआई खेलको सिरिज रद्द भएको छ । पहिलो ओडिआई खेल शुक्रबार कप टाउनमा हुने भनिएको थियो । तर दक्षिण अफ्रिका एक खेलाडीमा संक्रमण देखिएपछि आइतबारलाई सारिएको थियो । आइतबार पनि कोरोनाकै कारण सोमबारलाई सारिएको थियो । चार दिनमा तीन पटक स्थगित हुन पुगेको […]
December 7, 2020
भूपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोर आउने उच्च सम्भावना रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सिफारिस गरेर पठाएको उच्च स्रोतले जनाएको छ । तर आइसीसीले स्वीकृतिको जवाफ नदिँदा सम्म निश्चित भएको भन्न […]
December 6, 2020
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । तीन टि२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो । आइतबार जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको भारतले […]
December 6, 2020
एजेन्सी – अष्ट्रेलियाले भारतलाई दोस्रो टि२० खेलमा १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनायो । पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र कप्तान म्याथ्यु वेडले ४.३ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका […]