December 13, 2020
एजेन्सी – बिग ब्यास लिग २०२०/२१ मा होबार्ट हरिकेन्सले लगातार दोस्रो जित हात पारेको छ । होबार्टले आफ्नो दोस्रो खेलमा आइतबार एडिलेड स्ट्राइकर्सलाई ११ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको एडिलेडले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । […]
December 13, 2020
एजेन्सी – बिग ब्यास लिग २०२०/२१ सिजनको छैटौं खेलमा सिड्नी सिक्सर्सले मेलबर्न रेनेगड्सलाई १ सय ४५ रनको फाराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको रेनेगड्स १०.४ ओभरमा ६० रनमा अल आउट हुन पुग्यो । रेनेगड्सका शन मार्स, केन रिचर्डसन् र ज्याक फ्रेजर म्याकगुर्कले […]
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ एकदिवसिय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ । नेपाली यू१९ टोलीले सन् २०२२ को यू१९ विश्वकप खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ । नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता […]
December 13, 2020
एजेन्सी – वेस्टइन्डिजविरुद्ध दोस्रो तथा अन्तिम टेष्ट खेलमा घरेलु टोली न्युजिल्यान्ड जिततर्फ अग्रसर देखिएको छ । तेस्रो दिनको समाप्तिमा फलोअनमा परेको वेस्टइन्डिज दोस्रो इनिङ अझैं ८५ रनले पछि परेको छ । तेस्रो दिन दोस्रो इनिङमा वेस्टइन्डिज ६५.४ ओभरमा २४४-६ को अवस्थामा छ । कप्तान जेसन होल्डर ८९ बलमा ८ चौका र २ छक्का सहित ६० […]
December 13, 2020
चितवन (हाम्रो खेलकुद) – भरतपुरको चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगितामा राप्ती पहिलो जितसँगै फाइनलमा पुगेको छ । आइतबार राप्तीले बागमतीलाई ११ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो खेलमा बागमतीलाई सुपर ओभरमा पराजित गरेको नारायणी पनि राप्तीको जितसँगै फाइनलमा पुगेको छ । दुबै खेलमा पराजित भएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको बागमती भने बाहिरिएको […]
December 13, 2020
एजेन्सी – पाकिस्तानका प्रमुख ब्याट्सम्यान तथा कप्तान बाबर आजमले न्युजिल्यान्डविरुद्धको आगमी तीन टि२० आई खेलको सिरिज गुमाउने भएका छन् । अभ्यासको क्रममा आइतबार विहान बाबरको दायाँ हातको बुढी औंलामा चोट लागेपछि टि२० आई सिरिज गुमाउने भएका हुन् । पहिलो टि२० आई सिरिज डिसेम्बर १८ मा इडेन पार्क अकल्यान्डमा हुने छ । दोस्रो टि२० खेल २० […]
December 13, 2020
चितवन (हाम्रो खेलकुद) – भरतपुरको चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगिता दोस्रो खेलमा राप्तीले बागमतीलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनायो । राप्तीका ओपनर अमित श्रेष्ठले ३३ बलमा २ चौका […]
December 12, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ मा दक्षिण अफ्रीकामा हुने टि२० महिला विश्वकपका लागि छनोटको विवरण सार्वजनिक गरेको छ । नेपालले मलेसियामा हुने एसिया छनोटमा ८ टोली सम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २० देखि २६ २०२१ मा हुने उक्त छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र […]
December 12, 2020
चितवन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको विष्फोटक ब्याटिङमा नारायणीले गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा नारायणीका करण […]
December 12, 2020
चितवन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर बिक्रम शोब र राशिद खानको राम्रो अन्त्यमा गौतम बुद्ध कप प्रतियोगिता पहिलो खेलमा बागमतीले नारायणीलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको बागमती २० ओभरमा ८ विकेट गुमाउँदै […]