default_image

क्रिकेट

December 15, 2020

राप्तीलाई गौतम बुद्ध कप क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – राप्तीले गौतम बुद्ध कप प्रतियोगिता उपाधि जितेको छ । मंगलबार गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो । जित लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । नारायणीका युवा […]

December 15, 2020

उपाधि जित्न नारायणीलाई राप्तीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – गौतम बुद्ध कप प्रतियोगिता फाइनलमा राप्तीले नारायणीलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५.४ ओभरमा ५१ रनको साझेदारी गर्दै […]

December 15, 2020

सन्दीप बिग ब्यास खेल्न अष्ट्रेलियातर्फ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०र२१ खेल्न मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् । सन्दीपले यो सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दै छन् । उनले डिसेम्बरका सबै खेल गुमाउने छन् । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सुरुवाती दुवै खेलमा होबार्ट विजयी भएको छ । […]

December 14, 2020

डडेल्धुरालाई हराउँदै अछाम फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि सुदूरपश्चिम प्रदेश छनोटको समूह बी बाट अछाम फाइनलमा पुगेको छ । अछामले सोमबार डडेल्धुरालाई २ विकेटले हराउँदै नेट रनरेटका आधारमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ । जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको अछामले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा स्थान […]

December 14, 2020

साम्सको अलराउन्ड प्रर्दशनमा सिड्नी विजयी

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ सिजनको सातौं खेलमा तीव्र गतिका बलिङ अलराउन्डर ड्यानियल साम्सको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा सिड्नी थन्डरले ब्रिस्बेन हिटलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सिड्नीको जितमा तल्लोक्रमका ड्यानियल साम्सले आक्रामक ब्याटिङ गर्दै २५ […]

December 14, 2020

नेपाल सिधै टि२० विश्वकपको ग्लोबल छनोटमा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टि२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो । फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा […]

December 14, 2020

राप्ती एक विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र तीव्र गतिका बलर कमल सिंह ऐरीको उत्कृष्ट ब्याटिङको सहयोगमा राप्तीले गौतम बुद्ध कप प्रतियोगिता लिग चरणको अन्तिम खेलमा नारायणीमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । पराजित भएपनि नारायणीले उपाधिको लागि मंगलबार राप्तीसँग प्रतिस्पर्धा गर्ने छ । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको […]

December 14, 2020

किशोर र करण चम्कँदा राप्तीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र किशोर महतोको उत्कृष्ट ब्याटिङमा गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नारायणीले राप्तीलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएका छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले ओभरमा २० विकेट ८ गुमाउदै १ सय […]

December 13, 2020

प्रम कप छनोट : डडेल्धुरा र कञ्चनपुर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि सुदूरपश्चिम प्रदेश छनोटको दोस्रो दिन डडेल्धुरा र कञ्चनपुरले जित निकालेका छन् । डडेल्धुराले डोटीलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित निकाल्यो । कञ्चनपुरले अछामलाई एक विकेटले पराजित गर्दै पहिलो जित हात पार्यो । कञ्चनपूर विरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको अछाम ३९.२ ओभरमा १ सय […]

December 13, 2020

कप्तान महबुबको विष्फोटक शतक

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेशन नम्बर २ छनोटमा सप्तरीका कप्तान महबुब आलमले विष्फोटक शतक प्रहार गरेका छन् । जनकपुरमा जारी छनोटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर समेत रहेका महबुबको उत्कृष्ट शतकको सहयोगमा सप्तरीले प्रदेश २ छनोटमा लगातार दोस्रो जित निकालेको छ । सप्तरीले आइतबार महोत्तरीलाई ७ विकेटले पराजित […]

Success

Thank you for your time.