December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कुमार थापाको घातक बलिङसँगै बारा प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको सेमिफाइनलमा पुगेको छ । बाराले शुक्रबार रौतहटलाई १ सय ४५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । कलैयामा टस जितेर पहिला ब्याटिङ थालेको बाराले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ […]
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अछामले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोटको उपाधि जितेको छ । अछामले फाइनलमा बैतडीलाई १५ रनले हराउँदै उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ थालेको अछाम ३८ ओभरमा १ सय ६४ रनमा अल आउट भएको थियो । अछामका सुरज तिरुवाले ६३ बलमा ८ चौका सहित ६१ रनको […]
December 18, 2020
एजेन्सी – अष्ट्रेलियाविरुद्ध पहिलो टेष्ट खेलमा दोस्रो दिनको समाप्तिमा भारतले सामान्य अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारतले दोस्रो इनिङमा ६२ रनको अग्रता लिएको छ । भारत दोस्रो दिनको समाप्तिमा ६ ओभरमा ९–१ को अवस्थामा छ । भारतका ओपनर मयंक अग्रवाल ५ रनमा अविजित छन् । अग्रवाललाई जस्प्रित बुमराहले साथ दिने छन् । दोस्रो […]
December 18, 2020
एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टि२० खेलमा न्युजिल्यान्डले ५ विकेटको सहज जित निकालेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा ५ विकेटको जित निकाल्दै न्युजिल्यान्डले तीन टि२० खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा विकेटकिपर तथा […]
December 17, 2020
दाङ (हाम्रो खेलकुद) – प्यूठानविरुद्धको तीन टि२० आई खेलको सिरिज घरेलु टोली दाङले क्लिनस्विप गरेको छ । प्यूठानले बुधबार दुबै खेलमा सिनियर टोलीसँग फराकिलो हार बेहोरेको थियो । अन्तिम खेलमा बिहिबार दाङ ए विरुद्ध पनि ७६ रनले पराजित हुँदै प्यूठान क्लिनस्विप भएको हो । बिहिबार अन्तिम खेलमा घोराहीको गुलरिया क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको […]
December 17, 2020
एजेन्सी – अष्ट्रेलियाविरुद्ध चार टेष्ट खेलको सिरिज अन्तर्गत पहिलो टेष्ट खेलमा भारतले पहिलो दिन कमजोर प्रर्दशन गरेको छ । एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तीमा पहिलो इनिङमा ८९ ओभरमा २३३–६ को अवस्थामा छ । ऋद्धिमान शाह ९ र रविचन्द्र आश्विन १५ रनमा अविजित छन् । भारतको सुरुवात भने खराब रह्यो । […]
December 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक विनोद दास नेपाल क्रिकेट संघ (क्यान) को क्रिकेट म्यानेजर पदमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनवरी एक काम गर्ने गरि दासलाई म्यानेजरमा नियुक्त गरेको जनाएको छ । त्यस्तै क्यानले राष्ट्रिय क्रिकेट टोलीको […]
December 17, 2020
भूपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सिफारिस गरेर पठाएको थियो । आज एक विज्ञप्ति जारी गर्दै क्यानले ह्वाटमोरको नियुक्ति पुष्टि गरेको छ । ह्वाटमोरको सम्झौता पहिलो […]
December 17, 2020
एजेन्सी – भारत र अष्ट्रेलियाबीच बोर्डर-गावस्कर टेस्ट सिरिजको पहिलो टेस्टमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ । कप्तान विराट कोहलीले सिरिजको एक मात्र खेल खेल्दैछन् । उनले यस खेलका लागि ओपनरमा पृथ्वी शा र विकेटकीपरमा ऋद्धिमान शाहलाई मौका दिएका छन् । ओपनरका रुपमा शुभमन गिल र विकेटकिपरमा ऋषभ पन्तको सम्भावना रहेको थियो । […]
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गौतम बुद्ध कप प्रतियोगितामा राप्तीका तीव्र गतिका बलर अभिनाश बोहरा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट ) घोषित भएका छन् । राप्तीलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका अभिनाशले उत्कृष्ट प्रर्दशन गर्दै ३ खेलमा ७ विकेट लिए । अभिनाशले ४५ हजार नगद रुपैयाँ प्राप्त गरे । नारायणीका कप्तान तथा तीव्र गतिका बलर […]