December 30, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा आज सुदूरपश्चिम र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा हुँदै छ । खेल देउखुरी क्रिकेट मैदानमा ९ः३० बाट बजे सुरु हुने छ । सुदूरपश्चिम र प्रदेश १ यस प्रतियोगिताका उपाधिका दाबेदार टोली हुन् । पहिलो खेलमा […]
December 30, 2020
एजेन्सी – पूर्व कप्तान फाफ डु प्लेसिसको सानदार ब्याटिङको सहयोगमा श्रीलंकासँग पहिलो टेष्ट खेलमा दक्षिण अफ्रिका ४५ रनको इनिङ अन्तरले विजयी भएको छ । योसँगै दुई टेष्टको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । पहिलो इनिङमा २ सय २५ रनले पछि परेको श्रीलंका दोस्रो इनिङमा चौथो दिन ६५-२ को अवस्थाबाट सुरुवात […]
December 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनाको अधिकार विक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी प्रायोजनको अधिकार एएनएस ग्रुप अफ कम्पनी मातहत रहेको एडप्याड प्रालिलाई विक्री गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एएनएसका अध्यक्ष सुदीप थापाले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार एडप्याडले राष्ट्रिय […]
December 29, 2020
दाङ (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे र युवा मध्य गतिकी बलर निग्मा तामाङको उत्कृष्ट प्रर्दशनको सहयोगमा प्रदेश १ ले प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह बी को दोस्रो खेलमा मंगलबार प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि पाएको १ […]
December 29, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाए । प्रदेश १ […]
December 29, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनाए । गण्डकीका कुनैपनि […]
December 29, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनको मध्यम लक्ष्य दिएको छ । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९.३ ओभरमा १ सय ७ रनमा अल आउट भएको छ । सुदूरपश्चिमकी ओपनर रेवती धामीले […]
December 29, 2020
एजेन्सी – भारतले दोस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलिायामाथि सानदार जित निकाल्दै चार टेष्ट खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुर्याएको छ । मंगलबार भारतले दोस्रो टेष्टमा अष्ट्रेलिायालाई ८ विकेटले पराजित गरेको छ । चौथो दिन जितको लागि पाएको ७० रनको सामान्य विजयी लक्ष्य भारतले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर […]
December 29, 2020
भुपेन्द्र जिसी, दाङ मिति : २०७७ पुष ११ प्रतियोगिता : सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता २०७७ खेल : एपिएफ विरुद्ध कर्णाली १७.४ ओभर : एपिएफकी कप्तान तथा राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर अन्जु गुरुङको बलमा बोल्ड भइन् । टोलीको योगफल १९६-२ को स्थितिमा सीता व्यक्तिगत ६८ रनमा खेलिरहेकी थिइन् । ठूलो सट खेल्न जाने धुनमा उनले लाइनको बल मिस गरिन् र बोल्ड हुन […]
December 28, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सर गारफिल्ड सोबर्स अवार्ड अफ आइसीसी क्रिकेटर अफ द डिकेड जितेका छन् । कोहलीले पछिल्लो एक दशकमा २० हजार ३ सय ९६ अन्तर्राष्ट्रिय रन बनाएका थिए । जसमा ६६ शतक र ९४ अर्ध शतक सामेल छ । कोहली सन् २०११ मा भारतले एक दिवसिय विश्वकप जित्दा टोलीका […]